बर्तमान सरकारले भाषण गर्ने भन्दा पनि काम गरेर देखाउँछ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्ने समय आएको बताएका छन् । काठमाडौंमा सोमवार नेपाल फ्रेट फरवार्डरस एशोसिएशनको आयोजनामा भएको ३० औं … पूरा पढ्नुहोस् »

ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल … पूरा पढ्नुहोस् »

एमालेको सचिवालय बैठक विहिबार

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने भएको छ । यसअघि असार २६ गते बसेको सचिवालय बैठकले … पूरा पढ्नुहोस् »

सिमलताल दुर्घटनामा बेपत्ता चुम्बक फेला

चितवन । सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली … पूरा पढ्नुहोस् »

स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु

काठमाडौं । पोखरामा स्कुल बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय … पूरा पढ्नुहोस् »

नेपाली ब्याण्ड नेपथ्यको अमेरिकाको सात सहरमा सांगीतिक यात्रा

काठमांडौ । नेपाली लोकरक ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकामा शृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ । योे नेपथ्यको छैटौं पटकको अमेरिकको यात्रा हो। ब्याण्डले यसपाला आफ्नो गीत सुनाउन अमेरिकाको पूर्वी … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकले साउन १४ गते अर्थात् सोमबार प्रवक्तामा रामु पौडेललाई नियुक्त गरेको हो । यसअघि राष्ट्र बैंकको प्रवक्तामा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज (सोमबार) सुन तोलाको ४ सयले बढेर एक लाख ४६ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको … पूरा पढ्नुहोस् »

सहकारी संसदीय समितिले गृहमन्त्री र आइजीपीसँग छलफल गर्दै

काठमाडौँ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरसँग छलफल गरिरहेको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कूनको चौंथो वार्षिकोत्सव

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले चौंथो वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा बागमती प्रोस्कूनले वार्षिकोत्सव मनाएको … पूरा पढ्नुहोस् »