हिमालयन बैंकको बनेपा शाखा पनौतीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरी साविकको स्थानबाट करिब ६ किमी दक्षिणतर्फ पनौती नगरपालिका ७ को पनौती बसपार्कमा … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले सूर्यज्योती लाइफको सेयर बेच्दै

काठमाडौं । एनआईसी एशिया बैंकले सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर आज साउन १३ गतेदेखि बिक्रीमा राखेको हो … पूरा पढ्नुहोस् »

प्रभु बैंकका एकैदिन दुई नयाँ शाखा

काठमाडौं । प्रभु बैंकले एकैदिन शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा ३०८ औं र धनकुटा नगरपालिका, वडा नं.७ स्थित हुलाक टोलमा ३०९ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्‍याडिसन होटल काठमाडौंमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गरेको छ । उनलाई नौ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ … पूरा पढ्नुहोस् »

पूर्वमुख्यसचिव अर्यालसँग ५० हजार धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप लागेका पूर्वमुख्यसचिव डा. व‌ैकुण्ठ अर्यालसँग आइतबार विशेष अदालतमा भएको थुनछेक बहसपछि उनीसँग ५० हजार रुपैयाँ धरौटी मागिएको उनका कानुन व्यवसायी ललित बस्नेतले जानकारी दिए । अन्तःशुल्क … पूरा पढ्नुहोस् »

कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति देउवालाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । पार्टीका पूर्वमहामन्त्री समेत रहेका कोइरालाले सभापति देउवाले उपयुक्त व्यक्तिलाई … पूरा पढ्नुहोस् »

संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्नुपर्छ : सांसद शाही

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनको ‘एजेन्डा’ … पूरा पढ्नुहोस् »

पुष्पकमल दाहाल प्रचण्डद्वारा आगामी निर्वाचन एक्लै लड्ने घोषणा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन एक्लै लड्ने घोषणा गरेका छन् । पार्टी कार्यालयमा जारी पदाधिकारी बैठकमा उनले ०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र … पूरा पढ्नुहोस् »

नेप्सेमा हरियाली, बढ्यो ११३ अंकले

काठमाडौं । नेप्से परिसूचक ११३ अंकले बढेको छ । आइतबार नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ । आइतबार पहिलो कारोबार दिन आज दुई पटक सर्किट ब्रेक लाग्दा … पूरा पढ्नुहोस् »