गोरखाको फूलपाती यसरी भित्र्याइयो हनुमान ढोकामा

काठमाण्डौं । गोरखा दरबारबाट पठाइएको फूलपाती सोमबार साँझ काठमाडौंको हनुमान ढोकामा भित्र्याइएको छ। सोमबार बिहान ७ः३० बजे बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी … पूरा पढ्नुहोस् »

निर्वाचनमा जुटौं,नगराउने खतरा चिरौं – महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै जना निर्वाचनका लागि जुट्नुपर्ने बताएका छन्। महामन्त्री शर्मा पछिल्लो ६ दिनमा ९ वटा जिल्लामा पुगेका छन्। उनले ती जिल्लामा भेटघाटका क्रममा ९ … पूरा पढ्नुहोस् »

फरार कैदीबन्दीलाई फर्किएर आउन नक्खु कारागारको आग्रह

ललितपुर । ललितपुरस्थित नक्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ । एक सूचना जारी गरी ‘जेन(जी’ प्रदर्शनका क्रममा भदौ २४ गते फरार भएका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले … पूरा पढ्नुहोस् »

सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ गरिँदै, राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने

काठमाडौं । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि … पूरा पढ्नुहोस् »

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब … पूरा पढ्नुहोस् »

विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने बताएका छन् । बडा दसैँको अवसरमा सोमबार एक शुभकामना सन्देश दिँदै उनले सात … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठकमा सरकारलाई विस्थापित गर्ने गरी भएको जेन–जी आन्दोलनको सामान्य समीक्षा गर्ने

भक्तपुर । नेकपा एमाले सचिवालय बैठकमा पार्टी पुनर्गठनको विषय उठेको छ। जेन–जी आन्दोलनपछि पहिलो पटक बसेको एमाले सचिवालय बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी पुनर्गठनको कुरा उठाएको एक पदाधिकारीले बताए। आइतबार … पूरा पढ्नुहोस् »

आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई … पूरा पढ्नुहोस् »

दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग … पूरा पढ्नुहोस् »