गरिमा विकास बैंकको सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकले ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापकहरूमध्ये केही सेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता सेयर बिक्रीमा राखेको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटलललाई नियुक्त गरेको छ । बैंकले ‘८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१,९२’ … पूरा पढ्नुहोस् »

१५ औँ महाधिवेशन समयमै हुनेमा शङ्का ः डा.कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँग काठमाडौँमा भेटघाट र छलफल गरेका छन् । कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औँ … पूरा पढ्नुहोस् »

न्युरोड फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय

काठमाडौँ । काठमाडौँ न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले पुनः अवरोध गरेका छन् । फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि सो क्षेत्रमा उल्लेख्य मात्रामा नेपाल प्रहरी, नगरप्रहरी तैनाथ गरिएको छ । … पूरा पढ्नुहोस् »

आज ल्याउने मौद्रिक नीति रोकियो

काठमाडौं । मौद्रिक नीति आज शुक्रबार ल्याउने तयारी भएको रोकिएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको स्रोतले जनाएको छ । यसअघि आज बिहान … पूरा पढ्नुहोस् »

सिमलताल पहिरोका विकको परिवारलाई भरतपुर महानगरपालिकाले दुई लाख सहयोग

चितवन । भरतपुर महानगरपालिकाले गएको असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकको परिवारलाई किरिया खर्च प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख … पूरा पढ्नुहोस् »

सहकारीलाई समस्याबाट बाहिर निकाल्न सरकारले सघाउँछः अर्थमन्त्री पौडेल

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघका प्रतिनिधिमण्डलसँगको कुराकानीमा नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी आन्दोलनलाई समस्याबाट बाहिर निकाल्नुपर्छ भन्ने सरकारको दृष्टिकोण रहेको बताएका छन् । अर्थमन्त्री … पूरा पढ्नुहोस् »

नाडाका पदाधिकारी र अर्थमन्त्री भेट ,अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न माग

काठमाडौं । नेपालको अटोमोबाइल्स क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा नाडाले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । बुधबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री … पूरा पढ्नुहोस् »

आईएमई लाइफले पायो ‘ट्रिपल बी प्लस’ रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप क्युआर कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । यस प्रकारको सेवा प्रदान … पूरा पढ्नुहोस् »