सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटी अस्पतालमा छुट

काठमाडौं । सिटिजन्स बैंक र बुटवलस्थित मर्सी सिटी अस्पतालबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मर्सी … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख , निक्षेप ५ खर्ब

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नियोन क्रेडिट कार्ड सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नियोन क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याएको छ । नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक ग्राहकका लागि उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित नेपाली रुपैयाँ … पूरा पढ्नुहोस् »

मौद्रिक नीति भोलि नै सार्वजनिक गर्ने तयारी

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक शुक्रबार (भोलि) बिहान बस्ने भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार शुक्रबार नै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय … पूरा पढ्नुहोस् »

२३ साउनमा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले २३ साउनमा केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी २३ साउनको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री सिंहसँग चिनियाँ राजदुत सोंगको भेटवार्ता

काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि चिनियाँ राजदुत चेन सोंगले भेटवार्ता गरेका छन् । आज (विहिबार) मन्त्रालयमा भएको उक्त भेटमा शहरी विकासको क्षेत्रमा सहयोगको विषयमा छलफल … पूरा पढ्नुहोस् »

आज पनि नेप्से परिसूचकमा हरियाली, झण्डै ६० अङ्कको वृद्धि

काठमाडौं । नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव … पूरा पढ्नुहोस् »

रमेश वडालद्धारा महान्यायाधिवक्ताको शपथ ग्रहण

काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडालले  महान्यायाधिवक्ताको शपथ लिएका छन् । आज( बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वडाललाई पद तथा गोपनीयताको  शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा … पूरा पढ्नुहोस् »

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौँ । काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ९२ बर्षिय श्रेष्ठ पछिल्लो … पूरा पढ्नुहोस् »