देशको अवस्था प्रशंसा गर्न लायक छैन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन् । आज आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै ओलीले देशको अवस्था … पूरा पढ्नुहोस् »

अभिनेता माधव केसीलाई उत्कृष्ट मोडलको अवार्ड

काठमाडौं । अभिनेता माधव केसीले उत्कृष्ट मोडलको अवार्ड हात पारेका छन् । हरि आचार्यद्वारा लिखित ‘किन दुख्छ मुटु’ बोलको गीतको म्युजिक भिडियोमार्फत अभिनेता केसीले विराट म्युजिक तथा फिल्म अवार्ड–२०८० को … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्किएपछि…

काठमाडौँ । नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ । भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ३ ०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको … पूरा पढ्नुहोस् »

किरिबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या १८३ पुगेको छ । न्युयोर्कस्थित … पूरा पढ्नुहोस् »

चीनको सपिङ्ग सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

काठमाडौं । चीनको एक सपिङ्ग सेन्टरमा आगलागी हुँदा १६ जनाको मत्यु भएको छ । बीबीसीका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो । शिन्हुआन प्रान्तस्थित १४ … पूरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । आज विहिबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको … पूरा पढ्नुहोस् »

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा … पूरा पढ्नुहोस् »

प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्नेगरी सम्झौता भएको छ। उक्त सम्झौतापश्चात ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई हिमाल हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक र हिमाल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल … पूरा पढ्नुहोस् »

अनावश्यक सरुवाबढुवा हेरफेरमा लाग्दिनँ: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप पौडेलसँग भेट गर्न आउनेहरूले सरुवाबढुवाका लागि मिलाइदिन आग्रह समेत गर्ने गरेका छन् । मन्त्रालयमा भीडभाड बढेर कामकाजमा नै अवरोध भएपछि मन्त्री पौडेलले भेटघाटको … पूरा पढ्नुहोस् »