ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो । हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा … पूरा पढ्नुहोस् »

आम नागरिक र उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्था छ : अध्यक्ष ढकाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, सुशासन र शान्ति सुरक्षा कायम गरि लगानीमैत्री वातावरण निर्माण गर्नु आजको आवश्यक्ता भएको बताएका छन् । निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेट्दै राष्ट्रपति पौडेलले लगानीकर्ताको … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले तीन अर्ब ७६ करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत … पूरा पढ्नुहोस् »

योयो प्लाइउड उद्योग बन्द, ६ सय बढी बेरोजगार

बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत ६ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् । ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक … पूरा पढ्नुहोस् »

जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड

काठमाडौँ । वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा जेनजीसँग नेकपा कार्यक्रमुको आयोजना गर्ने भएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्ययतामा जेनजीसँग नेकपा कार्यक्रम हुन लागेको … पूरा पढ्नुहोस् »

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्ने … पूरा पढ्नुहोस् »

एमालेले आज काठमाडौंमा जनसभा गर्दै

काठमाडौं । नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभा आयोजना गरेको छ । प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभाको विघटनको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ । … पूरा पढ्नुहोस् »

भक्तपुर अस्पताल पुनः प्रदेशकै उत्कृष्ट

भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्षको मूल्याङ्कन सार्वजनिक गर्दै भक्तपुर अस्पताललाई पुनः प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा गरेको छ । प्रदेशभरिका प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेदिक तथा वैकल्पिक … पूरा पढ्नुहोस् »

जेनजीका मागहरू ३ दिनभित्र सम्बोधन गर्ने सहमति

बारा । जेनजी र स्थानीय प्रशासनबिच बाराको पथलैया स्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा शुक्रबार भएको वार्तामा जेनजीका मागहरू सम्बोधन गर्ने सहमति भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी … पूरा पढ्नुहोस् »

‘मिस युनिभर्सको उपाधि मेक्सिकोकी फतिमा बोसलाई

बैंकक । मेक्सिकोकी फतिमा बोसलाई ‘मिस युनिभर्स २०२५ को उपाधि प्रदान गरिएको छ । यसअघि प्रतियोगिताका थाई निर्देशकले अपमानजनक ढंगले गाली गरेपछि बोस चर्चामा आएकी थिइन् । विश्वको ध्यान तान्ने … पूरा पढ्नुहोस् »