जेनजीका मागहरू ३ दिनभित्र सम्बोधन गर्ने सहमति
बारा । जेनजी र स्थानीय प्रशासनबिच बाराको पथलैया स्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा शुक्रबार भएको वार्तामा जेनजीका मागहरू सम्बोधन गर्ने सहमति भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी … पूरा पढ्नुहोस् »
















