९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर ती माग … पूरा पढ्नुहोस् »

एमालेको ११औँ महाधिवेशन सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको हो । बैठक बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा … पूरा पढ्नुहोस् »

निर्वाचन अयोगम दर्ता भए यी ८० दल

काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका … पूरा पढ्नुहोस् »

लगानी प्रवद्र्धनका लागि खुलेका कतिपय सरकारी संस्थाहरुले परिणाम दिन सकेननः अध्यक्ष ढकाल

काठमाडौंमा ११ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरु केवल रोजगारी दिनेमा मात्रै सिमिति … पूरा पढ्नुहोस् »

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । लघु जीवन बिमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा पाटा र भिजासँगको सहकार्यमा सजिलो डिजिटल भुक्तानी प्रविधि विस्तार

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँग सहकार्य गर्दै एनएमबि सफ्ट पसको प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । सफ्ट पस … पूरा पढ्नुहोस् »

होन्डाको नयाँ कार अल न्यु सीआरभी नेपाली बजारमा बिक्री सुरु

काठमाडौं । नेपालमा होन्डा अल न्यु सीआर भीको बिक्री सुरु भएको छ । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ गाडी बिक्री सुरु गरेको हो । यो … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप तालिका सार्वजनिक

काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार तालिका सार्वजनिक गरेको हो । … पूरा पढ्नुहोस् »

काठमाण्डूले लुम्बिनी २२ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध २२ रनको जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने … पूरा पढ्नुहोस् »

ओलीविरुद्ध मैदानमा उत्रिए पोखरेल

काठमाडौं । एमालेमा एकछत्र राज जमाएका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्ने भएका छन् । मंसिर ४ गते पार्टीको सचिवालय बैठकमा जानकारी गराएका पोखरेलले मंगलबार अध्यक्षको उमेदवार … पूरा पढ्नुहोस् »