ग्लोबल आइएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले तादी घ्याङफेदीमा कर्जा लगानी गर्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र एबीपी इनर्जी प्रालिबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्ने क्रेडिट फेसिलेटीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधवार … पूरा पढ्नुहोस् »

नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु

काठमाडौँ । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरूबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चरपुरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चरपुरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको छ । देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबाट … पूरा पढ्नुहोस् »

स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

काठमाण्डौं । नेपालको अग्रणी एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्पारो एसएमएस १५ औं वर्षमा प्रवेश गरेको छ। सन् २०१० मा एउटा सानो परियोजनाको सोचबाट सुरु भई आफूलाई समयअनुसार विकसित … पूरा पढ्नुहोस् »

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे विवादमा

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे विवादमा परेका छन् । घिमिरेले प्रतिनिधिसभाको बैठकमा ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने विचार राखेपछि उनको पार्टी भित्र र बाहिर आलोचना … पूरा पढ्नुहोस् »

पूर्वराजा शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने

काठमाडौँ । पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन् । सम्बाद सचिव डा.फणीराज पाठकले यसै साता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ । आज बुधवार सुनको मुल्य तोलामा ८ सयले बढेर अहिलेसम्मकै उच्च मुल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

परराष्ट्र मन्त्री राणा र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

काठमाण्डौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटेकी छन्। राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन्। भेटमा नेपाल र भारतको … पूरा पढ्नुहोस् »

श्रीमतीको जन्मदिनमा सिटिजन लाइफको जीवन सारथी बीमा उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिनमा परम्परागत उपहारहरूभन्दा भिन्न र दीर्घकालीन वित्तीय सुरक्षा सम्बन्धी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। जसमा पनि जीवन बीमा पोलिसी जस्ता दीर्घकालीन सुरक्षाका माध्यमहरू उपहारको रूपमा … पूरा पढ्नुहोस् »