सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजारले घटेर तोलाको एक लाख ७५ हजारमा कारोबार भईरहेको छ … पूरा पढ्नुहोस् »

एमालेले चैत ११ गते गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने

काठमाण्डौं । नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । एमालेले चैत ११ … पूरा पढ्नुहोस् »

एमबीएल इक्विटी फण्डमा मागभन्दा बढी आवेदन

काठमाडौं । माछापुच्छ्रे क्यापिटलको एमबीएल इक्विटी फण्डका सबै इकाई बिक्री भएका छन् । गत फागुन २२ गतेदेखि आज चैत ७ गतेसम्म निष्काशन गरिएको एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित १ … पूरा पढ्नुहोस् »

ग्लोबल मनी वीकको अवसरमा कुमारी बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता

काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरूमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘Think before you follow, wise money tomorrow’ … पूरा पढ्नुहोस् »

नेपाल बैंक ६५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वित्तीय … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच ट्रेनिङ निड एसेसमेन्ट समझदारी

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले एभरेष्ट बैंकका कर्मचारीहरूका लागि ट्रेनिङ्ग निड एसेसमेन्ट गर्न सम्झौतामा हस्ताक्षर गरेका छन् । यो रणनीतिक सहकार्यको उद्देश्य कर्मचारीहरूको सीपमा सुधारको … पूरा पढ्नुहोस् »

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनः श्रेष्ठ

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा सर्वसम्मतिबाट निर्वाचित भएका छन् । पोखरामा सम्पन्न एशोसियसनको १९ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई … पूरा पढ्नुहोस् »

गलत आरोपमा नमुछियोस् – भाटभटेनी सुपरमार्केट

काठमाडौं । भाटभटेनी सुपरमार्केटले गलत आरोपमा मुछिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिनिधिसभाको बैठकमा सिन्धुपाल्चोकमा समातिएको भेपसँग जोडेर भाटभटेनीको नाम उल्लेख गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गलत … पूरा पढ्नुहोस् »

‘प्रचण्ड’सँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने प्रधानमन्त्रीको जिकिर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्पर्क गर्ने प्रयासमा आफू रहेको जानकारी गराएका छन् । बिहीबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तर … पूरा पढ्नुहोस् »

रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परिक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न

रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परिक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको … पूरा पढ्नुहोस् »