जिलेस्पीको उत्कृष्ट गोलले सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

काठमाण्डौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजाित गरेको हो। नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित … पूरा पढ्नुहोस् »

नगरपालिका संघले ६ नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा

काठमाडौं । नेपाल नगरपालिका संघले ६ नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको छ । संघले आफ्नो ३२ औं स्थापना दिवसका अवसर पारेर आर्थिक वर्ष २०८०।८१ मा विभिन्न आधारमा उत्कृष्ट भएका ६ … पूरा पढ्नुहोस् »

५ लाख ३० हजार आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाखभन्दा बढी … पूरा पढ्नुहोस् »

आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै

काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ । उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल … पूरा पढ्नुहोस् »

अध्यक्ष पक्राउपछि डोम परिवार विस्थापित

जनकपुरधाम । दीपक मरिक डोमको परिवार विस्थापित भएको छ । गाउँपालिका अध्यक्षका आफन्तसहित समर्थकको धाकधम्की गालीगलोजबाट रातिदेखि दीपक मरिक डोमसहित उनको परिवार विस्थापित भएको हो । विष्णु महायज्ञको नाममा गत … पूरा पढ्नुहोस् »

बागमती प्रदेशको बजेट २५ प्रतिशतमात्र खर्च

बागमती । बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१–८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ … पूरा पढ्नुहोस् »

नेपाल पर्यटन बोर्ड र युएनडिपीबीच सम्झौता

काठमाण्डौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडिपी–नेपाल)ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ नामक नयाँ परियोजना सुरू गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। बोर्डमा शुक्रबार … पूरा पढ्नुहोस् »

सदस्यको बचत फिर्ता र ऋण असुली मुख्य चुनौती: रजिष्ट्रार तामाङ

काठमाण्डौं । बागमती प्रदेश सहकारी संघले आयोजना गरेको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै बागमती प्रदेशका सहकारी रजिष्ट्रार कुमार तामाङले सदस्यको बचत फिर्ता र ऋण असुली मुख्य चुनौती … पूरा पढ्नुहोस् »

सरकारले व्यावसायिक वातावरण बिथोल्ने पक्षलाई समयमै चिन्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । शुक्रबार राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघको अधिवेशनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तन भएका कानुनलाई कार्यान्वयनमा लैजान सरकारले जोड दिनुपर्ने बताए । उनले परिवर्तन भएका … पूरा पढ्नुहोस् »

स्वास्थ्य मन्त्रालयले १४ वटा अस्पतालमा १८ वटा सेवा सुविधा थप्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा ‘स्वास्थ्य सेवा बिस्तार’लाई अभियानको रुपमा थालनी गरिएको जनाएको छ । शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । मन्त्रालयले चैत … पूरा पढ्नुहोस् »