रोजगारी सुनिश्चिताका लागि प्रदेश सरकारले यथोचित पहल गर्ने मुख्यमन्त्री शाहको प्रतिवद्धता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विभिन्न सरकारी निकायमा लामो समयदेखि अस्थायी करार तथा ज्यालादारी (श्रेणीविहीन पदमा) कार्यरत कर्मचारीको रोजगारी सुनिश्चितताका सन्दर्भमा सम्बन्धित निकायसँग छलफल गरी अगाडि बढ्ने बताएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप- कर्णालीविरुद्ध बागमतीको सहज जित

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित निकालेको छ । आज भएको खेलमा कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले सातौँ ओभरमा … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक २६ अङ्कले बढ्यो

काठमाडौं । गतसातादेखि निरन्तर ओरालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो । आज … पूरा पढ्नुहोस् »

लामीचौरमा ४२ वर्षपछि खानेपानीको सुविधा

ढोरपाटन। बागलुङ नगरपालिका–८ सिगाना लामीचौरका करिब दुई सय घरपरिवारले ४२ वर्षपछि खानेपानीको सुविधा पाएका छन्। लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीयले जमिनमुनिबाट पानी निस्किएपछि राहत महसुस गरेका छन् ।लामीचौरमा … पूरा पढ्नुहोस् »

कांग्रेस सडकमा शक्ति प्रदर्शनको पक्ष र विपक्षमा नउभिने

काठमाडौं । नेपाली कांग्रेसले सार्वभौम नेपाली जनताद्धारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको पक्षमा प्रतिबद्धता जाहेर गर्दै दृढताका साथ उभिने निर्णय गरेको छ । साथै यही संविधानमार्फत जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरूलाई … पूरा पढ्नुहोस् »

सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाण्डौं । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ । सभाको आजको बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै बहुमतले पारित गरेको हो । बैठकमा यसअघि … पूरा पढ्नुहोस् »

मानुषी लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । होटल भ्यू भक्तपुर, जगातीमा सम्पन्न सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

काठमाण्डौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच क्यालेन्डर सार्वजनिक गरिएको हो … पूरा पढ्नुहोस् »

निर्जीवन बीमा कम्पनीको व्यापार २८ अर्ब बढी, पहिलो नम्बरमा शिखर

काठमाडौं । आर्थिक वर्ष २०८१।८२ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब २ करोड ८८ लाख रूपैंया कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका … पूरा पढ्नुहोस् »

अप्रिलाको नयाँ वर्ष अफर, स्कुटर खरिदमा विशेष छुट

काठमाडौं । नेपाल नयाँ वर्ष २०८२ को अवसरमा, डेल्टा अटोकोर्पले ग्राहकहरूको लागि खुसीयाली साटा साट योजना ल्याएको छ । जसले भेस्पा र अप्रिला स्कुटर खरिदमा विशेष छुट, सजिलो किस्ता सुविधा … पूरा पढ्नुहोस् »