स्ट्यान्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा वेणुगोपाल रंगनाथन नियुक्त
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्ष पदमा वेणुगोपाल रंगनाथनलाई नियुक्त भएका छन् । ४६९औं सञ्चालक समितिको बैठकले २०२५ मार्च २१ देखि लागू हुने गरी बैंकको अध्यक्ष पदमा वेणुगोपाल … पूरा पढ्नुहोस् »














