रिलायबल नेपाल लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ मा विभिन्न समयमा तालिम सञ्चालन गर्ने जनाएको छ । … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टमा म्यानेजरसहित विभिन्न पदमा जागिर खुल्यो

काठमाण्डौं । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ। बैंकले रिकभरी अफिसर, ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन अफिसर, ब्रान्च म्यानेजर र म्यानेजर लगायत पदमा कर्मचारी माग गरेको छ। बैंकले … पूरा पढ्नुहोस् »

बाढीले ढुंग्रेखोलाको पुलमा क्षतिका कारण महेन्द्र राजमार्ग ठप्प

काठमाण्डौं । महोत्तरीको बर्दिबास नगरपालिकाको माइस्थान जंगलस्थित रहेको ढुङ्ग्रेखोला (बेलगाछि) पुल बाढीले क्षतिग्रस्त भएपछि महेन्द्र राजमार्गमा यातायात सेवा ठप्प भएको छ। भारी वर्षाले गएराति दुईबजे उक्त पुल र सडक जोड्ने … पूरा पढ्नुहोस् »

पोखरा रोयल सहकारीले ९.९९ ब्याजदरमै १० वर्षसम्मको लागि १ करोडसम्म लगानी गर्ने

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मिशन १०० अन्तर्गत सिंगल डिजिटमै १ करोडसम्म लगानी गर्ने भएको छ । संस्थाले वार्षिक ९.९९ प्रतिशत ब्याजदरमै १० वर्षसम्म अवधिको लागि … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा बाढी, ३६ जनाभन्दा बढीको उद्धार

काठमाडौँ । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । प्रहरीले काठमाडौँ उपत्यकाबाट ३६ जनाभन्दा बढीको उद्धार गरेको जनाएको छ । काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्र डुबानमा … पूरा पढ्नुहोस् »

धर्मगुरु भन्ने पुष्कर खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। खतिवडाको … पूरा पढ्नुहोस् »

नयाँ बसपार्कमा बसभित्र युवकको शव

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको छ । मृत भेटिएका व्यक्ति … पूरा पढ्नुहोस् »

एआइजी ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीविरूद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गर्न समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी … पूरा पढ्नुहोस् »

प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु

काठमाण्डौं । इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको हिरासतमा रहेका एक जना युवाको मृत्यु भएको छ। लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका मेचीनगर नगरपालिका वडा नम्बर ७ पालियाका २८ वर्षीय झकबहादुर … पूरा पढ्नुहोस् »