हमासका नेता हानिया इरानमा मारिए

हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएको जनाएको छ । बुधबार वक्तव्य जारी गर्दै हमासले तेहरानस्थित हानियाको निवासमा इजरायलले आक्रमण गरेर उनलाई मारेको जनाएको छ । यसबारेमा … पूरा पढ्नुहोस् »

नेशनल लाइफको गाला कन्सर्ट भव्य रुपमा सम्पन्‍न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा चर्चित कलाकारसहित आयोजना गरेको ‘नेशनल लाइफ गाला कन्सर्ट’ भव्य रुपमा सम्पन्न भएको छ । आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि र मनोबल बढाउनुका साथै … पूरा पढ्नुहोस् »

एन आई सी एशिया क्यापिटलद्वारा ‘फाइदा या फिर्ता’ अफर सञ्चालन

काठमाडौं । एन आई सी एशिया क्यापिटलले आफ्नो लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस पीएमएस) सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” नारा सहित विभिन्न ग्राहकमुखी योजना संचालन गर्दै आइरहेको जनाएको … पूरा पढ्नुहोस् »

भक्तपुरमा डुबान,उद्योगमा पस्यो बाढी

काठमाडौं । रातभरको वर्षाले भक्तपुरका सल्लाघारी, जगाती लगायत स्थानका घरमा बाढी पसेको छ । आज बिहान करिब पौने ३ बजेतिर सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र … पूरा पढ्नुहोस् »

श्रीलंकाविरुद्धको शृंखलामा भारतको ‘क्लिनस्विप’

काठमाडौं । घरेलु टिम श्रीलंकाविरुद्ध मंगलबार राति भएको तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा घरेलु टिमविरुद्ध सुपर ओभरमा जित निकाल्दै भारतले शृंखला ‘क्लिनस्विप’ गरेको हो । भारतले प्रस्तुत गरेको १३८ रनको … पूरा पढ्नुहोस् »

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपीओ … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभाअन्तर्गत कृषि समितिको सभापतिमा थापा निर्विरोध

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन् । नेपाली कांग्रेसबाट समितिको सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सो … पूरा पढ्नुहोस् »

कामना सेवा विकासको सञ्चालकमा शर्मा

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालकमा डा पवन कुमार शर्मा नियुक्त भएका छन् । साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईका ग्राहकलाई वण्डरल्याण्डमा १० प्रतिशत बोनस

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई किक फन वल्र्डबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र पोखराको कास्कीस्थित चरक मेमोरियल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले … पूरा पढ्नुहोस् »