बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाद्वारा दाबी पेस

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दावी पेस गरेका छन् । मंगलबार एमाले र कांग्रेसका ६४ सांसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् … पूरा पढ्नुहोस् »

हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा

मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । राती नै पहिरोको अवरोध हटाइएको … पूरा पढ्नुहोस् »

बागमतीमा एमाले-कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने

काठमाडौं । बागमती प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् आज बिहान एमाले कांग्रेस बागमतीका शीर्ष नेताहरुबीच भएको छलफलमा उक्त सहमति भएको हो । आज … पूरा पढ्नुहोस् »

अध्यागमन मुलुकको अनुहार, कर्मचारीले गलत गरेमा कारबाही गरे हुन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् । काठमाडौंस्थित मंगलबार अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबै भन्दा पहिले नेपालीका रुपमा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार सुन तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक र एस.बी सोलुसन्सबिच सहकार्य

काठमाण्डौं । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागु गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र … पूरा पढ्नुहोस् »

यूएईमा प्रदर्शन गर्ने बंगलादेशीलाई आजीवनदेखि १० वर्षसम्मको जेल सजाय

युनाइटेड अरब इमिरेट्सको एक अदालतले हालै बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा सहभागी हुने ठूलो संख्याका बंगलादेशी नागरिकलाई आजीवनदेखि १० वर्षसम्मको कारावासको सजाय सुनाएको छ । अबुधाबी फेडरल कोर्ट अफ अपिलले आइतबार … पूरा पढ्नुहोस् »

नेशनल लाइफले डाक्यो ३६औँ साधारण सभा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६औँ वार्षिक साधारण सभा डोकेको छ । इन्स्योरेन्स कम्पनीको साउन ७ गते बसेको बैठकले साउन भदौ ७ गते केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान साढे … पूरा पढ्नुहोस् »

उपसभामुखमाथि छानबिन होस्, मसँग भएको प्रमाण दिन्छु : ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना प्रकरणबारे राज्यले छानबिन गर्नुपर्ने बताएका छन् । आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले … पूरा पढ्नुहोस् »

बंगलामुखी सहकारीको कुल सम्पति १ अर्ब ४१ करोडभन्दा माथी

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी १४ करोड ५० लाख माथी रहेको छ । संस्थाले प्रकाशित गरेको आर्थिक बर्ष २०८०।८१ को असार मसान्तको वित्तीय विवरण अनुसार … पूरा पढ्नुहोस् »