लामिछानेको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो ः चौधरी

काठमाडौं । नेपाली कांग्रेस सांसद, उद्योगी विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापितसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले संसद्‌बाट आफूविरुद्ध तथ्यहीन, नियोजित र कुण्ठापूर्ण अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । संसदजस्तो गरिमामय … पूरा पढ्नुहोस् »

अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याका लागी प्रधानमन्त्री सकारात्मक

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरू हटाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् । सोमबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी विभिन्न … पूरा पढ्नुहोस् »

टीभीएसको नयाँ शोरूम बनेपामा

निर्वेद मोटर्स प्रालिले बनेपामा नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा काभ्रे उद्योग वाणिज्य संघका प्रताप वैद्यले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए । निर्वेद … पूरा पढ्नुहोस् »

श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको साउन अफर

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरले हिन्दु महिलाहरुको पवित्र महिना साउनलाई लक्षित गरेर विशेष अफर ल्याएको छ । केन्द्रले साउन महिना भरको लागि विभिन्न सेवामा ५० … पूरा पढ्नुहोस् »

मौद्रिक नीति साउन ११ गते ल्याउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ का लागि मौद्रिक नीति साउन ११ गते सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले गत शुक्रबार नै मौद्रिक नीति जारी … पूरा पढ्नुहोस् »

न्युरोड क्षेत्रको फुटपाथ विस्तार तत्काललाई रोक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको विवाद बढेपछि फुटपाथ विस्तार तत्काललाई रोकिएको छ । काठमाडौं–२२ र २३ क्षेत्रका सम्पदाका विषयमा अध्ययन गरिने र त्यसको प्रतिवेदन नआउन्जेल फुटपाथ विस्तार नगर्ने सहमति भएको हो … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री राणासँग जापानी राजदुत युताकाको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका राजदुत किकुता युताकाले भेटवार्ता गरेका छन् । सोमबार अपराहन्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको … पूरा पढ्नुहोस् »

नेप्सेमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । आज नेप्से २.१५ अङ्कले बढेर २४८८.०९ अङ्कमा कायम भएको हो । आज ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार … पूरा पढ्नुहोस् »

सांग्रिला होटलका अध्यक्ष पाण्डेको निधन

काठमाडौं । पाँचतारे सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका पाण्डेको आज सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले … पूरा पढ्नुहोस् »

देशभरका यातायात कार्यालयको सर्भर डाउन,सेवाग्राही प्रभावित

काठमाडौं । यातायात कार्यालयको सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको हो । आज बिहानबाट सर्भरमा समस्या आएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरका यातायात कार्यालयको काम प्रभावित … पूरा पढ्नुहोस् »