दुई लाख ४० हजार युक्रेनीलाई निष्कासन गर्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्धबाट भागेका युक्रेनीहरुलाई बस्नका लागि दिइएको कानुनी सुविधा खारेज गर्ने योजना बनाएका छन् । ट्रम्पको यो योजनाबारे उनको प्रशासनका एक वरिष्ठ अधिकारी र … पूरा पढ्नुहोस् »

हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न पर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी दिएका छन् । बुधबार राति उनले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली … पूरा पढ्नुहोस् »

सर्बियाको संसद्मामा विपक्षी सांसदले प्रहार गरे धुँवा निस्किने ‘स्मोक ग्रिनेड’

काठमाडौं । सर्बियाको संसद्मामा विपक्षी सांसदहरूले संसदभित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि कोलाहल मच्चिएको छ । संसद् बैठक चलिरहेको बेला विपक्षी सांसदहरूले धुवाँ निस्कने ग्रिनेट प्रहार गरेको बीबीसीले जनाएको … पूरा पढ्नुहोस् »

च्याम्पियन्स ट्रफीमा हारपछि स्टिभन स्मिथले एकदिवसीय क्रिकेटबाट लिए सन्यास

काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको सेमिफाइनल हारपछि स्टिभन स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । स्मिथ टेस्ट र टी-२० क्रिकेट भने खेलिरहने भएका छन् । ३५ वर्षीय स्मिथले भारतसँगको … पूरा पढ्नुहोस् »

आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस

काठमाडौं । हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैंका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस मनाइँदैछ । विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन … पूरा पढ्नुहोस् »

लाससँग बसेर हवाई यात्रा

एक दम्पतिले शवसँग बसेर हवाई यात्रा गर्नका लागि बाध्य पारेको आफ्नो त्रासदीपूर्ण कहानी सार्वजनिक गरेका छन् । अष्ट्रेलियाको मेलबर्नबाट दोहाका लागि उडेको कतार एयरवेजको १५ घण्टा लामो उडानमा एक महिला … पूरा पढ्नुहोस् »

दिल्ली सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई अप्रिल १ देखि इन्धन नदिने

काठमाडौं । भारतको दिल्ली राज्यको नयाँ सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई अप्रिल १ देखि इन्धन नदिने बताएको छ । दिल्लीका वातावरणमन्त्री मन्जिन्दर सिंह सिरसाले त्यस्ता सवारी साधनहरू पहिचान गर्न … पूरा पढ्नुहोस् »

च्याम्पियन्स ट्रफी अन्तर्गत दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश

काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश गरेको छ। इङ्ल्यान्डमाथि ७ विकेटको जितसहित दक्षिण अफ्रिका समूह बीको विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो। टस … पूरा पढ्नुहोस् »

च्याम्पियन्स ट्रफीमा आज भारत र न्यूजील्याण्ड खेल्दै

काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा भारत र न्यूजील्याण्ड खेल्दै छन् । युएईको दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न … पूरा पढ्नुहोस् »

च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुदै

काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुदै छ । पाकिस्तानको लाहोरमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ … पूरा पढ्नुहोस् »