युक्रेन–रुस युद्धमा संयुक्त राष्ट्रसंघको प्रस्तावमा रुसलाई अमेरिकाको समर्थन

काठमाडौं । संयुक्त राष्ट्रसंघले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुने समर्थन गर्ने प्रस्ताव अनुमोदन गरेको छ । प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको छ । ६५ देशले मतदानमा … पूरा पढ्नुहोस् »

हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो

नवविवाहित जोडी ‘हनिमुन ट्रिप’मा जाने प्रचलन बढ्दो छ । तर सबैका लागि यस्तो ‘ट्रिप’ सुखद् हुँदैन भन्ने उदाहरण हालै एक भारतीय जोडीले दिएका छन् । भारतको उत्तर प्रदेश राज्यको महाराजगञ्जमा … पूरा पढ्नुहोस् »

करोडौं टायरको ‘चिहान’ व्यवस्थापन गर्ने कुवेती काइदा

फोहोर व्यवस्थापन आज संसारका सबै देशका लागि चुनौती बनिरहेको छ । अझ नकुहिने फोहोर व्यवस्थापन त झन जटिल समस्या बनिरहेको छ । अझ यस्तोमा ५ करोडभन्दा बढी थोत्रा टायरहरू कसरी … पूरा पढ्नुहोस् »

ट्वाइलेट जान जम्मा २ मिनेट, पटक–पटक गए जरिवाना

कम्पनीहरुले आफ्ना कर्मचारीका लागि विभिन्न खालका नीति नियम बनाएका हुन्छन् । कर्मचारीको आचरण, अनुशासन, सेवा सुविधा लगायतका विषयमा तयार गरिएका त्यस्ता नीति नियम तथा कानूनहरुले कर्मचारीहरुको कार्यसम्पादनलाई अब्बल बनाउँदै सांगठनिक … पूरा पढ्नुहोस् »

हातले मात्रै टेकेर दर्जनौं पहाड चढ्ने चिनियाँ युवक

हामी धेरैलाई खुट्टाले टेकेर पदयात्रा गर्न अर्थात् हाइकिंग गर्न पनि अल्छी लाग्छ । कतिपयलाई कठिन नै हुन्छ । तर एकजना चिनियाँ युवकले भने हातले टेकेर आफ्नो देशको एउटा चर्चित पहाड … पूरा पढ्नुहोस् »

युक्रेनमा शान्ति स्थापनाका लागि पद त्याग्न जेलेन्स्की तयार

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । सोमबारको युरोपेली बैठकलाई उद्धृत गर्दै उनले भने, “यदि युरोपेली देशहरूबीच मतभेद … पूरा पढ्नुहोस् »

आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बंगलादेश र न्यूजील्याण्ड खेल्दै

काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह ए का बंगलादेश र न्यूजील्याण्ड खेल्दै छन् । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ … पूरा पढ्नुहोस् »

पोर्चुगलमा पहिलो पटक नेपाली दूतावास स्थापना

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा पहिलो पटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु गरेका छन् । दूतावासले लिस्बनस्थित … पूरा पढ्नुहोस् »

अमेरिकी सरकारी कर्मचारीलाई पत्र- गत हप्तामा गरेका कामहरुको सूची बनाएर पठाउन अनुरोध

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर्मचारीतन्त्र पुनर्संरचनाको अभियान चलाएका छन् । जनवरी २० मा कार्यभार सम्हालेपछि उनले कैयौं अनावश्यक र खर्चिला मन्त्रालय र कार्यालय बन्द गरेका छन् भने विदेशी … पूरा पढ्नुहोस् »

म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । किर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै म्यानमारले एक खेल … पूरा पढ्नुहोस् »