कस्तो रहेको छ, आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

काठमाडौँ । अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको … पूरा पढ्नुहोस् »

भारतमा २४ घण्टामा तीन हजार ३२४ जना कोरोनाका सङ्क्रमित

काठमाडौँ । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको … पूरा पढ्नुहोस् »

युक्रेनको मारिओपोलस्थित स्टिल कारखानाबाट २० जनाको समूह मुक्त

काठमाडौँ । झन्डै २० जनाको समूह युक्रेनको बन्दरगाह शहर मारिओपोलस्थित एजोभस्टल स्टिल कारखानाबाट बाहिर निस्केको छ । दक्षिणी बन्दरगाह शहर मारिओपल अझै पनि युक्रेनी फौजकै नियन्त्रणमा रहेको दाबी गरिएको छ … पूरा पढ्नुहोस् »

सिटी र लिभरपुलको जित, नर्विच रेलिगेशनमा

काडमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले आ-आफ्नो खेल जित्दा नर्विच भने पराजित हुँदै रेलिगेशनमा परेको छ । शीर्ष स्थानको … पूरा पढ्नुहोस् »

टी-२० क्रिकेट : आईपीएलमा मुम्बईको पहिलो जित

काठमाडौं । राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ … पूरा पढ्नुहोस् »

सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ । गत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा ३,००० भन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । यो संख्या सन् २०२० को तुलनामा दोब्बर … पूरा पढ्नुहोस् »

चीनको हुनानमा भवन भत्किदाँ दर्जनौँ च्यापिए

काठमाडौ । चीनमा ठूलो व्यवसायीक भवन भत्किँदा दर्जनौँ मानिस भवन भित्रै च्यापिएका छन् ।  देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएको अधिकारीहरूले जनाएका छन् … पूरा पढ्नुहोस् »

‘फोटो अफ दि वीक’

काठमाडौ । बिहीबार (अप्रिल २८, २०२२) कीभ, युक्रेनमा भएको विस्फोटपछि अग्निनियन्त्रकहरूले आगो निभाउन गरेको कठिन प्रयास । यस तस्वीर ‘फोटो अफ दि वीक’ घोषित भएको छ । (एपी फोटो-एमिलियो मोरेनाट्टी)

रुसी हमलामा युक्रेनी पत्रकारको मृत्यु

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ । रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा … पूरा पढ्नुहोस् »