बहुमत हासिल गर्दै इजरायलमा नेतान्याहुको कमब्याक

काठमाडौँ । बेन्जामिन नेतान्याहुले इजरायलको सरकारमा कम्ब्याक गरेका छन् । ‘टाइम्स अफ इजरायल’को रिपोर्टका अनुसार उनी बहुमतका साथ सत्तामा फर्किएका हुन् । नोभेम्बर ३ मा भएको अन्तिम चरणको मतगणनामा नेतान्याहुको … पूरा पढ्नुहोस् »

दक्षिण कोरियामा एकैदिन ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित

काठमाडौं । दक्षिण कोरियामा ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ … पूरा पढ्नुहोस् »

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा रहेका … पूरा पढ्नुहोस् »

इजरायलमा चार वर्षमा पाँचौं पटक निर्वाचन : सर्वेक्षणले देखाए नेतन्याहुको ‘कम व्याक’

जेरुसेलम । इजरायलका पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहु मंगलबारको निर्वाचनपछि सत्तामा फर्किने मत सर्वेक्षणहरुले देखाएका छन् । मंगलबारको चुनावपछि उनको दक्षिणपन्थी गुट संकीर्ण बहुमततर्फ अग्रसर भएको सर्वेक्षणहरुले देखाएका हुन् । देशको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको राजीनामापछि बेलायतमा अब के हुन्छ ?

काठमाडौँ । प्रधानमन्त्री लिज ट्रसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएपछि बेलायतमा राजनीतिक अस्थिरता बढेको छ । कन्जरभेटिभ पार्टी पार्टीले २०१७ को निर्वाचन जितेपछि ट्रस तेस्रो प्रधानमन्त्री थिइन् । तर उनले … पूरा पढ्नुहोस् »

रुसी सेनाका कमान्डर भने- युक्रनस्थित खेरसन क्षेत्रको अवस्था ज्यादै कठिन

एजेन्सीकाठमाडौँ । रुसी सेनाका कमान्डर सेर्गेइ सुरोभिकिनले युक्रनस्थित खेरसन क्षेत्रको अवस्था ज्यादै कठिन रहेको बताएका छन् । युक्रेनी सेनाले आफ्नो भूभाग फिर्ता लिन आक्रमण गरिरहेका बेला रुसी सेनाबाट यस्तो प्रतिक्रिया … पूरा पढ्नुहोस् »

अमेरिकी डलर हालसम्मकै उच्च, एक डलरको नेपाली रु एक सय ३२

काठमाडौँ । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणमा रुसी आउने, युरोपेली युनियन नआउने

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रुसबाट पनि पर्यवेक्षकहरू आउने तय भएको निर्वाचन आयोगले जनाएको छ । नेपालको आम निर्वाचन पर्यवेक्षण गर्न अनुमति लिएका चारवटा अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

दैनिक पाँच घण्टाभन्दा कम सुत्नेलाई खतरा : अध्ययन

लन्डन । रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने … पूरा पढ्नुहोस् »

आजको विदेशी मुद्रा बिनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्रा बिनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको विक्रीदर १३२.०८ रुपैयाँ पुगेको छ । पछिल्लो समय अमेरिकी डलरले … पूरा पढ्नुहोस् »