सोमाली आतङ्ककारी हमलाहरूमा कति सर्वसाधारण मारिए ?

काठमाडौं । सोमालियामा यस वर्षको जनवरीदेखि अहिलेसम्म कम्तिमा ६१३ सर्वसाधारणको मृत्यु भएको छ भने ९४८ जना घाइते भएका छन् । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले सोमालियामा अल-शबाब … पूरा पढ्नुहोस् »

१२ बर्षमा एक अर्ब बढ्यो विश्वभरको जनसंख्या, आज आठ अर्ब पुग्दै

काठमाडौँ । आज अर्थात नोभेम्बर १५ मा विश्वको जनसंख्या आठ अर्ब हुदै छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा सन् २०३० सम्ममा पृथ्वीमा ८५० करोड, २०५० सम्ममा ९७० करोड र २१०० सम्ममा … पूरा पढ्नुहोस् »

सी र बाइडेनबीच भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच बालीमा भेटवार्ता हुँदै छ । दुई महाशक्तिबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच आज भेटवार्ता हुन लागेको हो । मंगलबारदेखि … पूरा पढ्नुहोस् »

चिनियाँ राष्ट्रपति सीले सेनालाई भने- युद्धको लागि तयार रहनुहोस्

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन् । उनले जनमुक्ति सेनालाई आफ्नो क्षमता अभिवृद्धि गर्न तथा युद्ध जित्नको लागि लडाईंको तयारी कायम … पूरा पढ्नुहोस् »

कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड सङ्क्रमित

काठमाडौं । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घन्टा यता यहाँ ६२ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका … पूरा पढ्नुहोस् »

मंसिर चारबाट विश्वकप सुरु, कति कति गते कु-कुन देश भिड्दै, समय तालिका सहित

काठमाडौं । फिफा विश्वकप फुटबल आउन अब दुई साता भन्दा कम समय बाँकी छ । विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ । मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको … पूरा पढ्नुहोस् »

तान्जानियामा विमान दुर्घटनामा १९ जनाको मृत्यु, २४ को सकुशल उद्धार

काठमाडौँ । आइतबार तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना हुदा १९ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित ४३ जना यात्रु थिए जसमध्ये २४ जनाको उद्धार गरिएको छ । … पूरा पढ्नुहोस् »

नयाँदिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग … पूरा पढ्नुहोस् »

अमेरिकी मध्यावधि चुनाव- बाइडेन र ट्रम्प दुवैको अग्निपरीक्षा

काठमाडौँ । अमेरिकामा मध्यावधि निर्वाचन नोभेम्बर ८ मा हुदै छ । मंगलबार हुन लागेको मध्यावधि निर्वाचनले कंग्रेसमा कसको वर्चस्व कायम गर्ने भन्ने टुंगो लाग्नेछ । प्रतिनिधिसभाका सबै ४३५ सिटका लागि … पूरा पढ्नुहोस् »

उत्तर कोरियाद्धारा पुन : ब्यालिस्टिक मिसाइल प्रहार

एजेन्सी । उत्तर कोरियाले समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि शनिबार पहिलो … पूरा पढ्नुहोस् »