एक महिनामै बेलायतका अर्थमन्त्री बर्खास्त

काठमाडौँ । बेलायती प्रधानमन्त्री लिज ट्रसले अर्थमन्त्री क्वासी क्वार्टेङ्गलाई बर्खास्त गरेकी छन् । बेलायतको आर्थिक संकट बढ्दै गएको अवस्थाका प्रधानमन्त्री ट्रसले अर्थमन्त्रीलाई बर्खास्त गरेकी हुन् । उनको यो निर्णयसँगै वर्तमान … पूरा पढ्नुहोस् »

रुसले युक्रेनलाई नेटोमा समावेश गरेमा तेस्रो विश्वयुद्ध हुन सक्ने

काठमाडौँ । नेटोको सदस्यतालाई लिएर रुस र युक्रेनबीच तनाव बढ्दै गएको छ । रुसले १०० भन्दा बढी मिसाइल र ड्रोन हमला गरेपछि युक्रेनले उत्तरी एट्लान्टिक सन्धि संगठनमा सामेल हुन आवेदन … पूरा पढ्नुहोस् »

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गर्नुभएको छ । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा … पूरा पढ्नुहोस् »

युक्रेनी सहरमा हमलापछि रुसको सर्वत्र निन्दा

एजेन्सीन्युयोर्क । युक्रेनको राजधानी किभको केन्द्रमा क्षेप्यास्त्र प्रहारसहित देशका अन्य शहरमा बमबारीपछि रुसको चौतर्फी निन्दा भएको छ । अमेरिकाले ‘क्रुर’ आक्रमणले विश्वविद्यालय र बालबालिकाको खेल मैदानलगायत गैर–सैनिक क्षेत्रमा रुसले आक्रमण … पूरा पढ्नुहोस् »

विश्व इतिहासमा आज विभिन्न घटनाक्रम

आज  ११  अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः अन्तरिक्षमा हिड्ने पहिलो अमेरिकी महिलासन् १९८४ मा … पूरा पढ्नुहोस् »

मानव स्तनको दुधमा पहिलो पटक माइक्रोप्लाष्टिक फेला

एजेन्सीरोम । इटालीका वैज्ञानिकहरूले पहिलो पटक मानव स्तनको दुधमा माइक्रोप्लास्टिक फेला पारेको बताएका छन् । यससँगै शिशुहरूको स्वास्थ्यबारेमा  विशेषज्ञमा  चिन्ता बढाएको छ । इटालीमा बच्चा जन्माएको एक सातापछि ३४ स्वस्थ … पूरा पढ्नुहोस् »

यस्ताे छ आजकाे विदेशी मुद्रा विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ं.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.०२ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२८.०४ … पूरा पढ्नुहोस् »

इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम

आज सन् २०२२ को अक्टोबर ९ । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम  मलला युसफजायीको हत्या प्रयास सन् २०१२ मा पाकिस्तानका तालिवानले  शिक्षा अभियन्त मलला युसफजाईको हत्या प्रयास … पूरा पढ्नुहोस् »

भियतनामसँग पराजित नेपाल बाहिरियो

काठमाडौं । भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसंगै नेपाल बाहिरिएको छ । शुक्रबार राति नेपाल भियतनामसंग ५-० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ … पूरा पढ्नुहोस् »

वैज्ञानिकले अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने 

एजेन्सीसिड्नी । अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गरिरहेका छन् ,जुन उनीहरूले भविष्यको उपनिवेशको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्न सक्ने बताइएको छ … पूरा पढ्नुहोस् »