भारतमा कोरोनाका सक्रिय केसहरुको संख्या ५ हजार नाघे

काठमाडौँ । भारतमा कोरोनाका सक्रिय केसहरुको संख्या ५ हजार नाधेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार, भारतमा कुल ५ हजार ३६४ सक्रिय केसहरू पुष्टि भएका छन् ।यी मध्ये … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालमा #ArrestKohli ट्रेन्ड

काठमाडौँ । भारतको बेंगलुरुमा विजय उत्सव मनाउने क्रममा भएको भागदौडमा ११ जनाको मृत्यु भएपछि अहिले यसको प्रमुख निशानामा विराट कोहली देखिएका छन् । रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई यस सिजनको आइपिएल … पूरा पढ्नुहोस् »

ट्रम्प र मस्कबीचको तनाव उत्कर्षमा

काठमाडौं । एक हप्ताभन्दा बढी समयदेखि अमेरिकी अर्बपति व्यापारी एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख खर्च विधेयकको विरोध गर्दै सक्रिय पहल गरिरहेका थिए । बिहीबार राष्ट्रपति ट्रम्पले जर्मन चान्सलरलाई … पूरा पढ्नुहोस् »

यस वर्षको हज यात्रा सुरु

काठमाडौँ । यस वर्षको हज यात्रा सुरु भएको छ । जसमा १४ लाखभन्दा बढी मुस्लिमहरू साउदी अरबको पवित्र शहर मक्का पुगेका छन् । साउदी अधिकारीहरूले यस वार्षिक कार्यक्रमको लागि सुरक्षा … पूरा पढ्नुहोस् »

यूएसएआईडीका ५ सय बाइक तथा ११८ गाडी चोभारमा

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को नेपालस्थित कार्यालय बन्द भएपछि त्यसअन्तर्गतका ५१८ सवारीसाधन काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा राखिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार ती सवारीमध्ये … पूरा पढ्नुहोस् »

रोयल च्यालेन्जर्स बैंगलुरुलाई आइपिएलको उपाधि, जितपछि के भने विराटले ?

काठमाडौँ । आइपिएलको उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको छ । रोयल च्यालेन्जर्सले आफ्नो १८औं सिजनमा पहिलो पटक आइपिएलको उपाधि जितेको हो । रोयल च्यालेन्जर्सले पञ्जावलाई ६ रनले पराजित गर्दै उपाधि … पूरा पढ्नुहोस् »

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

काठमाडौं । ७२ औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितिन् । विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले … पूरा पढ्नुहोस् »

मोदीले आइपिएलका कान्छो खेलाडी वैभव सूर्यवंशीलाई भेट

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइपिएलका कान्छो क्रिकेटर वैभव सूर्यवंशीलाई भेट गरेका छन् । आज विहान विहारको पटना विमानस्थलमा भएको भेटमा वैभवले मोदीको खुट्टा छोएर आशीर्वाद लिएका थिए । … पूरा पढ्नुहोस् »

भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। … पूरा पढ्नुहोस् »

अमेरिकामा अध्ययनमा जाने विद्यार्थीको सामाजिक संजाल जाँच गर्न अनिवार्य बनाउने तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा अध्ययन गर्न आवेदन दिने विदेशी विद्यार्थीलाई सामाजिक संजाल जाँच गर्न अनिवार्य बनाउने तयारी गरेको छ । यसमा यसअघिको भन्दा कडाइ गर्ने तयारी … पूरा पढ्नुहोस् »