रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति

काठमाडौँ । रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्नेबारे टर्कीको इस्तानबुलमा दुई पक्षबिच भएको छलफलमा सहमति भएको छ । बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले जनाए अनुसार दुवै मुलुकले यो सहमति अनुसार … पूरा पढ्नुहोस् »

हिमाली क्षेत्रमा देखिएको वातावरणीय सङ्कटको प्रभाव भारतमा पनि- मन्त्री भूपेन्द्र

काठमाडौँ । भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिमाली क्षेत्रमा देखिएको वातावरणीय सङ्कटको प्रभाव भारतमा पनि देखिएको बताएका छन् । आजदेखि काठमाडौँमा सुरु भएको ‘जलवायु परिवर्तन, हिमाल … पूरा पढ्नुहोस् »

अप्रेशन सिन्दुर अझै नसकिएको भारतीय रक्षामन्त्री सिंहको टिप्पणी

काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले अप्रेशन सिन्दुर अझै नसकिएको टिप्पणी गरेका छन् । गुजरातको भुज एयरबेसमा सैनिकहरूलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले अप्रेशन सिन्दुर नसकिएको र यो ट्रेलर मात्र भएको … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

क्यानबेरा । करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बिहीबार जारी गरेको आधिकारिक तथ्याङ्कले अप्रिलमा … पूरा पढ्नुहोस् »

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा जोयले अमेरिकी नागरिकता लिए

ढाका । बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले अमेरिकी पासपोर्ट प्राप्त गरेको बताइएको छ । उनले वासिङ्टन डिसीमा अमेरिकी नागरिकताको शपथ लिएको र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र … पूरा पढ्नुहोस् »

लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच यात्रुको जलेर मृत्यु

काठमाडौँ । भारतको लखनउमा बिहीबार बिहान एउटा गुडिरहेको स्लिपर एसी बसमा आगलागी भएको छ। दुर्घटनामा पाँच जना यात्रुको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा २ बालबालिका, २ महिला र १ … पूरा पढ्नुहोस् »

पाकिस्तानको हिरासतमा रहेका भारतीय बीएसएफ जवान रिहा

काठमाडौँ । पाकिस्तानले आफ्नो हिरासतमा लिएको भारतीय बीएसएफ जवान पूर्णम कुमार साहुलाई रिहा गरेको छ ।  साहु बुधबार अटारी–वाघा नाकाबाट भारत फर्किएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । साहु पछिल्लो … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पञ्जाबको आदमपुर एयरबेसमा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पञ्जाबको आदमपुर एयरबेसमा पुगेका छन् । मंगलबार बिहान आदमपुरस्थित एयरबेसमा उगेका प्रधानमन्त्री मोदीले वायुसेनाका कर्मचारीहरूलाई भेट गरेका छन् । मोदीले सैनिकहरूसँगको तस्बीर सार्बजनिक गरेका … पूरा पढ्नुहोस् »

युद्धविरामपछि सामान्य हुदै श्रीनगर

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि जम्मू कश्मीरको अवस्था बिस्तारै सामान्य हुँदै गइरहेको छ । श्रीनगरको अवस्था सामान्य हुँदै गइरहेको छ र मंगलबार विद्यालयहरू खुलेको मिडिया रिपोर्टमा उल्लेख … पूरा पढ्नुहोस् »

विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिए

काठमाडौँ । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । विराटले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । विराटले लेखेका छन्- ‘१४ वर्षअघि मैले … पूरा पढ्नुहोस् »