भारत पाकिस्तान युद्धविराम- जम्मू र वरपरका क्षेत्रमा स्थिति शान्त

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम भएपछि आइतबार बिहान जम्मूमा अवस्था सामान्य देखिएको छ । मानिसहरू घरबाट बाहिर निस्किए, केही पसलहरू खुले र सडकहरूमा आवतजावत सुरु भएको भारतीय मिडियाहरुले उल्लेख … पूरा पढ्नुहोस् »

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

काठमाडौं । भारत–पाकिस्तान दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको … पूरा पढ्नुहोस् »

दुई देश युद्धविराम गर्न सहमत – पाकिस्तानका विदेशमन्त्री

काठमाडौं । पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसहाक डारले आफ्नो देश र भारत ‘पूर्ण र तत्काल युद्धविराम गर्न सहमत’ भएका बताएका छन् । शनिबार (मे १०) सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो … पूरा पढ्नुहोस् »

पाकिस्तानले बिहीबार राति ३००–४०० ड्रोन आक्रमण गर्‍यो : भारत

काठमाडौं । भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारेमा जानकारी दिइन् । सोफिया कुरेशीले भनिन्, पाकिस्तानी सेनाले बिहीबार … पूरा पढ्नुहोस् »

‘अप्रेशन सिन्दूर’ को नाममा फिल्म बनाउन बलिवुड निर्माताको होडबाजी

काठमाडौँ । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच अघोषित युद्ध जारी रहेका बेला भारतले पाकिस्तानविरुद्ध गरेको अप्रेशनको नाम ‘अप्रेशन सिन्दूर’ चर्चामा रहेको छ । भारतीय सेनाले पहलगाममा आफ्ना पति गुमाएका पहिलाहरुलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र भारतीय राजदुतबिच भेटबार्ता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण … पूरा पढ्नुहोस् »

आइपीएल-२०२५ अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । भारत र पाकिस्तानबीच जारी तनावको कारण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आइपिएल २०२५ को सत्र अनिश्चितकालका लागि स्थगित गरेको छ। बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशको … पूरा पढ्नुहोस् »

भारत-पाकिस्तान तनाव- भारी गोलाबारी, पाकिस्तानले दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको भारतको दाबी

काठमाडौँ । भारतीय अधिकारीहरूले पाकिस्तानले जम्मू कश्मीरको उधमपुर, कश्मीरका धेरै क्षेत्रहरू र पञ्जाबको पठानकोटमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । भारतले लगाएका यी आरोपहरूलाई पाकिस्तानले अस्वीकार गरेको छ … पूरा पढ्नुहोस् »

नेपाल स्पष्टरुपमा बर्बर आतंकवादको विरुद्धमा

काठमाडौं । भारत–पाकिस्तानबीच देखिएको द्वन्द्वका बारेमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल स्पष्टरुपमा बर्बर आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारेको छ । पहलगाममा … पूरा पढ्नुहोस् »

लाहोरमा पाकिस्तानी वायु रक्षा प्रणाली निष्क्रिय पारेको भारतको दाबी

काठमाडौं । भारतले पाकिस्तानको लाहोरस्थित वायु रक्षा प्रणाली र राडारहरूलाई निशाना बनाई निष्क्रिय बनाएको दाबी गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, आज विहान भारतीय सशस्त्र बलले पाकिस्तानका विभिन्न स्थानमा अवस्थित … पूरा पढ्नुहोस् »