नामीको विद्युतीय एसयूभी ‘नामी ०६’ सार्वजनिक

काठमाडौं । नाडा अटो शो २०२५ मा डोङफेङ नामी ब्रान्डको नयाँ विद्युतीय एसयूभी ‘नामी ०६’ सार्वजनिक गरिएको छ । नेपालमा डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले यस मोडललाई पहिलोपटक नेपाली … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ६.२९ प्रतिशतमा गाडी कर्जा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकवर्गले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नेछन् । बैंकले हालको … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा बिवाइडी एटो टू सार्वजनिक

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता बिवाइडीले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी एटो टू सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ … पूरा पढ्नुहोस् »

नाडामा इएक्स फाइभ र जेवाई एयर सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध चिनियाँ विद्युतीय सवारीसाधान ब्रान्ड जीली र जुनयाओ अटोका गाडीहरू मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा सार्वजनिक भएको छ। जीलीको इएक्स फाइभ र जुनयाओ अटोको जेवाई एयर ईभी … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउँदो चाडपर्वलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत … पूरा पढ्नुहोस् »

१७ औं संस्करणको नाडा अटो शो शुरु,प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट शुरु भएको १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रले … पूरा पढ्नुहोस् »

‘नाडा अटो शो २०२५’ मा स्काइवेलको विशेष अफर,‘युरोप टुर फर फ्यामिली’

काठमाडौं । ‘नाडा अटो शो २०२५’ का अवसरमा स्काइवेल इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘युरोप टुर फर फ्यामिली’ नामक योजना सार्वजनिक गरेको छ । कम्पनीका कार्यकारी निर्देशक पारशमणि … पूरा पढ्नुहोस् »

नाडा अटो शो २०२५, टीएमवान, माउन्टेन र सोकोन ईभी भ्यानमा विशेष छुट

काठमाडौं। भोलिबाट शुरु हुने नाडा अटो शो २०२५ अटो प्रेमीहरूका लागि आकर्षक बनेको छ। फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएमवान र सोकोन ईभी भ्यानले प्रदर्शनीको अवसरमा विभिन्न छुट, अफर र … पूरा पढ्नुहोस् »

भोलिबाट सुरू हुने नाडाको तयारी पूरा, उड्ने कार प्रधानमन्त्रीले सार्वजनिक गर्ने

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) ले भोलिबाट १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्दै छ । भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने … पूरा पढ्नुहोस् »

बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को पोखरामा शुभारम्भ

काठमाण्डौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि.ले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ। यससँगै गण्डकी प्रदेशमा बीवाईडीको … पूरा पढ्नुहोस् »