नाडा अटो शोको स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न

काठमाडौं । नाडाले वल्ड ट्रेड सेण्टर, त्रिपुरेश्वरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ । नाडा अटो एक्सपोमा सहभागी हुने सवै फर्म कम्पनीरुले समान अवसर प्राप्त गरोस् भन्ने उद्धेश्यले … पूरा पढ्नुहोस् »

‘इकोविट विद्युतीय स्कुटर’ किन्न माछापुच्छ्रे बैंकले ऋण दिने

काठमाडौं । माछापुच्छ्रे बैंकद्वारा इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु खरिद गर्दा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध हुने भएको छ । गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदाहुदै पनि ग्राहकहरुको चाहनालाई मध्येनजर … पूरा पढ्नुहोस् »

बजाज प्लाटिना बाइकमा साढे ४ लाख किलोमिटर यात्रा गर्नेलाई स्वागत

काठमाडौं । गोल्छा ग्रुपले मोटरसाइकलमा साढे ४ लाख किलोमिटर यात्रा गर्ने यात्रुलाई सम्मान गरेको छ । भारतीय नागरिक जग्गननाथ सिन्धेलाई गोल्छा ग्रुपले आफ्नो टेकु शोरूममा स्वागत तथा बधाइ दिएको हो … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले जिडब्लुका गाडी किन्दा ८० प्रतिशतसम्म ऋण दिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र भिजि ईम्पेक्सबीच वित्तीय (फाइनान्सिङ) सम्झौता भएको छ । भिजि ईम्पेक्स नेपालमा जिडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंकसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, … पूरा पढ्नुहोस् »

कान्तिपथमा भेस्पा र अप्रिला स्कुटरको नयाँ शोरुम

काठमाडौँ। भेस्पा र अप्रिला स्कुटरको नयाँ शोरुम कान्तिपथमा खुलेको छ । भेस्पा र अप्रिलाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रालिले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको उद्घाटन भेस्पारअप्रिला … पूरा पढ्नुहोस् »

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य समायोजन

काठमाडौं । सिप्रदी कम्पनीले ग्राहकको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ । सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरुको मूल्य … पूरा पढ्नुहोस् »

होन्डा नेपालको सिटी इ–एच इभी

काठमाडौं । होन्डाले सिटी इ–एच इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । होन्डा सिटी हाइब्रिड भेरिएन्टमा आएको कम्पनीले बताएको छ । द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीसहित पर्यावरण मैत्री सवारीकोरूपमा सिटी … पूरा पढ्नुहोस् »

सिप्रदीले टाटा टियागो इभी दुई भेरियन्ट भित्र्याउने तयारी

काठमाडौं। टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले सिटी कार टियागो इभीको दुई वटा भेरियन्ट नेपाली बजारमा ल्याउने भएको छ। यसका लागि सिप्रदीका प्रतिनिधिहरु केही दिन अगाडि टाटा मोटर्सका प्रतिनिधि भेट्न … पूरा पढ्नुहोस् »

असोज १ गतेदेखि २५ वटा सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा … पूरा पढ्नुहोस् »

भदौ १५ गतेदेखि भृकुटीमण्डपमा ईभी एक्स्पो हुने

काठमाडौं । भृकुटीमण्डपमा आगामी भदौ १५ गतेदेखि १७ गतेसम्म ईभी एक्स्पो हुने भएको छ । इलेक्ट्रीक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोटर्स एशोशिएसन अफ नेपालले आयोजना गर्न लागेको हो । विद्युतीय सवारीलाई … पूरा पढ्नुहोस् »