हिमालयन लाइफका बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखहरु आज फागुन १९ गतेदेखि फागुन २९ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट दिने भएको छ । कम्पनीका अनुसार व्यतित … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मिलियन डलर राउन्ड टेबल कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको चितवनस्थित सिराइचुली होटेलमा दुई दिनसम्म भएको कार्यक्रममा आगामी दिनमा आवश्यक व्यापार रणनीतिबारे छलफल तथा … पूरा पढ्नुहोस् »

सिटिजन लाइफले चैत १५ गते बोलायो सेयरधनी भेला

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ८औँ वार्षिक साधारण सभा लाभांश पारित गर्न आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चैत १५ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्सले फागुन १५ गते कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले सञ्चालक सतितिले प्रस्ताव … पूरा पढ्नुहोस् »

नेशनल लाईफको ३८ औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

काठमाण्डौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीको ३८ औं बार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, … पूरा पढ्नुहोस् »

नेपाल लाइफको ‘छुट्ला है छुट’ योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘छुट्ला है छुट’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत नवीकरण बीमाशुल्क भुक्तानी नगरी १ सय ८० भन्दा धेरै दिन पार समय भएका बीमितहरूका … पूरा पढ्नुहोस् »

सिटिजन लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मान गरिएको छ । यस अवार्डका लागि मनोनित लाइफ … पूरा पढ्नुहोस् »

बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाद्वारा सपथ ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिएका … पूरा पढ्नुहोस् »

आइएमई लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज गर्दैछ … पूरा पढ्नुहोस् »

निर्जीवन बीमा कम्पनीको ७ महिनाको व्यवसाय २४ अर्ब २७ करोड, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब २७ करोड ४१ लाख १२ हजार रुपैयाँ को बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा … पूरा पढ्नुहोस् »