जेनजी आन्दोलनकर्ताले लुटे बैंकको १८ केजी सुनसहित ३८ करोड

काठमाडौं । जेनजी आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३७।३८ करोड रुपैयाँ बराबरको … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले डाक्यो १९ औँ साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कामना सेवा विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले १९ औँ वार्षिक साधारण सभा असोज … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप “गरिमा डिजि बटुवा” बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बंैकका … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । असोज महिनादेखि वाणिज्य बैंकहरूले लागू गर्ने ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार अधिकांश बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिइने ब्याज घटाएका छन्। वाणिज्य बैंकहरुमध्ये १० वटाले व्यक्तिगत मुद्दति निक्षेपको … पूरा पढ्नुहोस् »

देशभर बैंकका ६८ शाखा र ६९ वटा एटीएममा क्षति

काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा देशभर बैंकका ६८ शाखा कार्यालय र ६९ वटा एटीएममा क्षति पुगेको छ । प्रदर्शनका क्रममा बैंक तथा वित्तीय संस्थाभन्दा … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकका सबै शाखा सञ्चालनमा

काठमाडौं । हालसालै घटेका विभिन्न दुःखद घटनाहरुमा ज्यान र सम्पत्तिमा पुगेको क्षतिप्रति महालक्ष्मी विकास बैंकले शोक प्रकट गरेको छ । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै … पूरा पढ्नुहोस् »

लगानी अनुकूल नीति तथा वातावरण बनाउन सरकारलाई सिबिफिनको आग्रह

काठमाडौं । जेनजीको नेतृत्वमा भएको आन्दोलन अन्तरिम सरकार गठनसँगै शान्तिपूर्ण अवतरणमा पुगेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ। परिसंघले विज्ञप्ति जारी गरी देश इतिहासकै कठिन … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनपछि​​​​​​​ बैंकका सीईओ र उद्योगी व्यवसायीसँग गभर्नरको भेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् । जेनजी आन्दोलनपश्चात के कति क्षति भयो … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले ध्वस्त मालपोत कार्यालय बनाइदिने, प्रहरीलाई दियो कम्प्युटर

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माण गर्ने भएको छ । जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट … पूरा पढ्नुहोस् »

उपत्यकामा खुले बैंकहरुको सीमित शाखा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा केही सिमित शाखा कार्यालय र उपत्यका बाहिर स्थानीय प्रशासनले दिनसक्ने सुरक्षा समेतका आधारमा बैंकिङ सेवा सुरु भएको छ । नेपाल राष्ट्र बैंकको … पूरा पढ्नुहोस् »