बुडोल सामुदायिक साकोसको २६ औं वार्षिकोत्सव, सदस्यहरु सम्मानित

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले बिविध कार्यक्रम आयोजना गरी २६ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले सहकारीका लागि निर्देशन र मापदण्ड लागू गर्न नहुने

काठमाण्डौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भइसकेको भन्दै अब राष्ट्र बैंकले सहकारीका लागि निर्देशन र मापदण्ड लागू गर्न नहुने आवाज उठेको छ । मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले … पूरा पढ्नुहोस् »

सहकारी बैंकले कोर बैंकिङ्ग सफ्टवेयर जडान गर्ने

काठमाण्डौं । राष्ट्रिय सहकारी बैंकले अत्याधुनिक प्रविधिको ‘कोर बैंकिङ्ग सफ्टवेयर’ (सिबीएस) बुधबार देखि सञ्चालनमा ल्याउने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै नयाँ सफ्टवेयर जडान गर्न लागेको जनाएको … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको औपचारिक उद्घाटन

ललितपुर। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विधिवत् उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ललितपुरको हरिहरभवन पुल्चोकमा प्राधिकरण कार्यालयको औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । … पूरा पढ्नुहोस् »

लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश भएको छ । सुप्रिम सहकारी प्रकरणमा उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश भएको हो । न्यायाधीश प्रल्हाद … पूरा पढ्नुहोस् »

सहकारी अध्यादेश र राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा मापदण्डको मस्यौदामा भक्तपुर बचत संघको सुझाव

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारीलेसहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले जारी निर्देशन तथा मापदण्डको मस्यौदामा सुझाव दिएको छ । संघको तर्फबाट अध्यक्ष कृष्ण गोविन्द लाखाजुले अध्यादेश तथा … पूरा पढ्नुहोस् »

पन्ध्र प्रतिशत सदस्यले निवेदन दिए संस्था पुनः सञ्चालन गर्न सकिने

काठमाण्डौ । सहकारी सम्बन्धी केहि ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ ले कुनै सहकारी संस्थाका पन्ध्र प्रतिशत सदस्यले माग गरेको खण्डमा एक समिति गठन गरी सहकारी संस्था पुर्नसञ्चालन गर्न सक्ने … पूरा पढ्नुहोस् »

सवा ९ करोड ठगेर ग्रेट गंगा सागर सहकारीका अध्यक्षसहित ७ जना फरार

काठमाडौं । सहकारीका बचतकर्ताको ९ करोड ३० लाख ५८ हजार ६७४ रुपैयाँ ठगेर पुरानो बानेश्वरमा रहेको ग्रेट गंगा सागर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ७ जना फरार भएका छन् । … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसले कविता प्रतियोगिता आयोजना गर्दै

काठमाण्डौ । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले कविता लेखनमा रुची राख्ने श्रष्टा सदस्यहरुलाई लक्षित गरी ‘पाँच तारा कविता प्रतियोगिता २०८१’ … पूरा पढ्नुहोस् »

एकीकृत फ्रेन्डसिप सहकारी २० हजार सदस्यको सारथी

काठमाण्डौं । दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले २० हजार सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले १६ हजार २०९ जना सदस्य … पूरा पढ्नुहोस् »