समस्याग्रस्त दर्शन सहकारीका करिब २२ करोडको सम्पत्ति समितिले राख्यो लिलामीमा

काठमाण्डौ । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय सम्पत्ति लिलामीमा राखेको छ । समस्याग्रस्त घोषित कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लि.का बचतकर्ताहरुलाई बचत रकम फिर्ता गर्न … पूरा पढ्नुहोस् »

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपित बमजन पुनः पक्राउ

काठमाडौं । प्रहरीको हिरासतबाट भागेका एक थुनुवा पुनः पक्राउ परेका छन् । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञानबहादुर बमजनलाई प्रहरीले पुनः पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

रवि र छबिको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश

काठमाण्डौं । उच्च अदालत बुटवलले रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविराज जोशी सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अन्य फाइलहरू माग गर्ने आदेश दिएको छ । … पूरा पढ्नुहोस् »

पोखरा सहकारीको ८९ करोड हिनामिना

काठमाण्डौं । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ठुलो रकम हिनामिना भएको छ । सहकारीको रकम हिनामिना आरोपमा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र … पूरा पढ्नुहोस् »

लामोसाँघु साकोसले गर्यो सदस्यकै प्रतिफल बचत खातामा लाभांश जम्मा

बलेफी गाउँपालिका–८ सिन्धुपाल्चोकमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको प्रतिफल बचत खातामा नै लाभांश जम्मा गरेको छ । संस्थाको १६ औं बार्षिक साधारण सभाबाट पारित भएको आर्थिक बर्ष … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारीद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

कैलालीको लम्कीचुहा १, लम्की बजारमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले ३० औँ बार्षिकोत्सव मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय जना रक्तदाताहरुले … पूरा पढ्नुहोस् »

श्री मनकामना सहकारीको ३०औं साधारण सभा सम्पन्न

काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कार्तिक १३ र १४ गते संस्थाको केन्द्रीय … पूरा पढ्नुहोस् »

आभाष बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभासम्बन्धी सूचना

चमेली कल्याणकारी सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरी मनायो स्थापना दिवस

भक्तपुर । सूर्यविनायक नगरपालिका १ विरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले २४ स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा विस्तारित मञ्च तथा खुल्ला रक्तदान कार्यक्रम … पूरा पढ्नुहोस् »

सरकारी बीमा, बैंक सहित सबै सार्वजनिक संस्थान अब कम्पनी मोडेलमा

काठमाडौं । सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गरिने बताएको छ । अब सबै सार्वजनिक संस्थानको नियमनकारी र सेवा प्रदायक भूमिका अलग गरिने भएको छ । सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन … पूरा पढ्नुहोस् »