बुडोल सामुदायिक साकोसको “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न
बनेपा । बुडोल सामुदायीक बचत तथा ऋण सहकारी संस्थाले ग्लोबल मनि विक २०२६ को सन्दर्भमा विद्यार्थीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप तथा मनोवृत्ति विकास गर्ने उद्देश्य सहित सप्ताहव्यापी … पूरा पढ्नुहोस् »
















