रविको मुद्दा हेर्न नमिल्ने न्यायाधीशरहित इजलासमा सुनुवाइ हुने
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गरी आगामी चैत ९ गते अर्को पेशी तोक्न आदेश दिएको छ । बिहीबार (चैत ५) मा भएको सुनुवाइपछि न्यायाधीशहरू … पूरा पढ्नुहोस् »
















