हाम्रो साकोस २८औँ वर्षमा, सदस्यको बचतदेखि जीवनस्तर सुरक्षित गर्ने प्रतिवद्धता

ललितपुर। सदस्यलाई सुरक्षित, सरल र दीर्घकालीन वित्तीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड २८औँ वर्षमा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै “गर्भदेखि स्वर्गसम्म” … पूरा पढ्नुहोस् »

सहकारी बैंक र वित्तीय कारोबार गर्ने संघहरुको लागि प्राधिकरणद्वारा दर्ता खुल्ला

काठमाण्डौं । सहकारी नियमन प्राधिकरणले राष्ट्रिय सहकारी बैंक र बचत तथा ऋणको कारोबार गर्दै आएका संघहरुलाई समेत दर्ता अभिलेखीकरण गर्ने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सहकारी … पूरा पढ्नुहोस् »

बिन्धवासिनी साकोसको ३३औँ स्थापना दिवस सदस्य हित, सुशासन र सामाजिक उत्तरदायित्वको सन्देश

काभ्रे । खोपासीबाट सुरु भई हाल बनेपामा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ स्थापना दिवस विविध सामाजिक, शैक्षिक र संस्थागत कार्यक्रमसहित मनाएको छ। स्थापना … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी पीडितले बच्चाको स्कुलको बिल रास्वपा उम्मेदवारलाई बुझाएपछि….

पोखरा । पोखरा लेडी जेसिजले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरूसँग सार्वजनिक बहस कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा सबैजसो दलका उम्मेदवारहरू सहभागी थिए । सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने सरोकारवाला व्यक्तिहरू … पूरा पढ्नुहोस् »

समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको बैंक खाता र सम्पत्ति रोक्का

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १३ हजार ऋणीको चलअचल सम्पत्ति रोक्का राखेको छ । कार्यालयले उक्त सम्पत्ति जफत गरी बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम असुलीका लागि रोक्का राखेको हो … पूरा पढ्नुहोस् »

लामिछानेलाई थमाइयो चैत १५ को अदालती तारिख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले आउँदो चैत १५ गतेको तारिख थमाएको छ । लामिछाने मंगलबार कार्यालय समय सकिनुभन्दा केही समयअघि … पूरा पढ्नुहोस् »

‘८१४ वटा चेकमा हस्ताक्षर गर्ने सहकारी ठग को हो ?’

काठमाण्डौं । सहकारी बचत अपचलन प्रकरणसँग जोडिएको ८१४ वटा चेकमा एकल हस्ताक्षर कसको हो भन्ने प्रश्न निर्वाचनको बेला पुनः सार्वजनिक बहसको केन्द्रमा आएको छ । सहकारी क्षेत्रको गहिरिँदो संकटबीच सहकारी … पूरा पढ्नुहोस् »

कास्की अदालतले पनी लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने

काठमाण्डौं । कास्की जिल्ला अदालतले रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नलिने भएको छ। महान्यायाधिवक्ताको कार्यालयले रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता … पूरा पढ्नुहोस् »

चण्डेश्वरी सहकारीले ६.९९ प्रतिशत ब्याजदरमा उद्यमशील कर्जा लगानी गर्ने

काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा सीप विकास गरी स्वरोजगार बनाउने भएको छ । संस्थाले सदस्यहरुको आय आर्जनमा टेवा पु¥याउने उदेश्यका साथ सीप … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोस सहकारी प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध

काभ्रे । चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरैसँगै कर्जा सूचना केन्द्रमा समेत आवद्ध भएको छ । संस्था दुई … पूरा पढ्नुहोस् »