समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको बैंक खाता र सम्पत्ति रोक्का

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १३ हजार ऋणीको चलअचल सम्पत्ति रोक्का राखेको छ । कार्यालयले उक्त सम्पत्ति जफत गरी बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम असुलीका लागि रोक्का राखेको हो … पूरा पढ्नुहोस् »