तीन वटा बचत तथा ऋण सहकारी संस्थाले पाए प्रोवेसन ब्राण्ड

काठमाण्डौं । यो वर्ष तीन वटा बचत तथा ऋण सहकारी संस्थाले साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी प्रोवेसन ब्राण्ड प्राप्त गरेका छन् । प्रोवेसन ब्राण्डलाई सहकारी विभागले मान्यता दिएको छ । सल्यानको ग्रामीण … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी ठगी प्रकरण–थप १९ जनाविरुद्ध मुद्दा

काठमाण्डौं। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा सरकारी वकिल कार्यालय कास्कीले १९ जनाविरुद्ध थप अभियोग दर्ता गराएको छ । सोही प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति … पूरा पढ्नुहोस् »

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणमा आज मुद्दा दर्ता हुने भएको छ । कास्की जिल्ला अदालतमा जिल्ला सरकारी … पूरा पढ्नुहोस् »

सहकारीका समस्या समाधानका लागि अभियान र सरकारको समन्वय आवश्यक

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौँमा मंगलबार सम्पन्न बागमती प्रदेश केन्द्रित सहकारी सुशासन प्रवद्र्धनसम्बन्धी प्रादेशिक अभिमुखीकरण गोष्ठीले सहकारीमा देखिएका चुनौतीहरू समाधान गर्न सरोकारवालाबीच स्पष्ट भूमिका र सहकार्य आवश्यक रहेको … पूरा पढ्नुहोस् »

लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सकिएको छ । सोमबार नै म्याद सकिएकोले आज उनलाई अदालतमा उपस्थित गराइने जिल्ला … पूरा पढ्नुहोस् »

पारिजात साकोसको १६ औं साधारण सभा सम्पन्न

भक्तपुर । पारिजात बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा ईम्पेरियल बैक्केट सुनपा ५ मा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टंकराज काफ्लेको अध्यक्षता तथा राष्टिय सहकारी महासंघका … पूरा पढ्नुहोस् »

जीबी राईको पासपोर्ट रोक्का

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका सूर्यदर्शन लगायतका सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी निष्कृय पारिएको छ । नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) उच्च स्रोतका अनुसार राईको … पूरा पढ्नुहोस् »

भविष्य साकोसको १५ औं स्थापना दिवस, तीनदिनसम्म विभिन्न कार्यक्रमको आयोजना

भक्तपुर । भविष्य बचत तथा ऋण सहकारी संस्था लिको १५ औं स्थापना दिवस तीन दिन सम्म विभिन्न कार्यक्रम आयोजना गरि मनाईएको थियो । कार्यक्रमको पहिलो दिन २०८१ मङ्सिर २२ गते … पूरा पढ्नुहोस् »

कश्मीरा साकोसको १७औं बार्षिक साधारणसभाबाट अध्यक्षमा तिमल्सिना चयन

काठमाण्डौं । कश्मीरा बचत तथा ऋण सहकारी संस्थाको १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेशप्रसाद पाण्डेको सभापतित्व एंव प्रतिनिधि सभा सदस्य माननिय योगेश भट्टराईको प्रमुख आतिथ्यतामा … पूरा पढ्नुहोस् »

दक्षिण बाराही महिला साकोसको २६ औं साधारण सभा सम्पन्न

भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षता तथा बागमती प्रोस्कूनका सञ्चालक एवं भक्तपुर … पूरा पढ्नुहोस् »