रविसँग पर्सा जिल्ला अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । अदालतले लामिछानेसँग सहकारी ठगी मुद्दामा उक्त धरौटी रकम गरेको हो … पूरा पढ्नुहोस् »

लामिछानेको मुद्दा संशोधनविरूद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले महान्यायाधीवक्ता कार्यालयलाई … पूरा पढ्नुहोस् »

रविसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा संशोधन गर्न चार जिल्लामा पत्र

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका प्रतिवादीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र सच्याएर फिर्ता लिन आइतबार चार जिल्लाका सरकारी वकिलको कार्यालयमा निर्देशनसहितको परिपत्र … पूरा पढ्नुहोस् »

लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पति शुद्धीकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिएको भन्दै नेकपा (एमाले( निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको … पूरा पढ्नुहोस् »

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध नेविसंघले निकाल्यो राँके जुलुस

रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको तयारीविरुद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको छ । काठमाडौंको कोटेश्वरमा नेविसंघले राँके जुलुस निकालेको हो । … पूरा पढ्नुहोस् »

सहकाली बचत तथा ऋण सहकारीको १८औं साधारणसभा सम्पन्न

काठमाण्डौ । काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष राधेश्याम खड्काले स्वनियममा रहेर सदस्य केन्द्रित … पूरा पढ्नुहोस् »

पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

लामिछाने जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालि जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपित विरुद्ध दुई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी छन् । गत बुधबार रवि लामिछानेको हकमा मात्रै … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ताको निर्णयले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुने ठहर : बार एसोसिएसन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतको मुद्दा संशोधनका कारण राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुने ठहर नेपाल बार एसोसिएसनले गरेको छ । बारले महान्यायाधिवक्ता सविता भण्डारी … पूरा पढ्नुहोस् »

रविको मुद्दा संशोधनमा महान्यायाधिवक्ता भण्डारीको निर्णय विवादित

काठमाडौं । फेरि अर्को विवादमा तानिएकी छिन्, महान्यायाधिवक्ता सविता भण्डारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अदालतमा विचराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगपत्र संशोधन गर्दै फिर्ता … पूरा पढ्नुहोस् »