लामिछानेको मुद्दामा फेला परेका थप प्रमाण र कागजात पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी मुद्दामा फेला परेको भनिएका थप प्रमाण र कागजात पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई आदेश … पूरा पढ्नुहोस् »

कानुनी रूपमा सञ्चालित सहकारी शाखा अचानक बन्द नगर्न महासंघको आग्रह

काठमाण्डौं । सहकारी विभागले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का सिफारिसका आधारमा एकभन्दा बढी शाखा सञ्चालनमा रहेका सहकारी संस्थाको हिसाब–राफसाफ गरी शाखा बन्द गराउने विषयमा पत्राचार गरेपछि राष्ट्रिय सहकारी … पूरा पढ्नुहोस् »

एकभन्दा बढी शाखा बन्द गर्न सहकारीमाथि सरकारको अंकुश

काठमाडौं । सहकारी विभागले एकभन्दा बढी शाखा कार्यालय सञ्चालन गर्दै आएका सहकारी संस्थालाई ती शाखा बन्द गर्न निर्देशन दिएको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयनका क्रममा विभागले राष्ट्रिय … पूरा पढ्नुहोस् »

महाहर्षित सहकारी संस्थाले पायो बचत ऋणको कारोबार गर्न इजाजत

काठमाडौं । पुरानो सिनामंगल पेप्सीकोलामा रहेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले ‘संस्था सञ्चालन इजाजतपत्र’प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि इजाजतपत्र … पूरा पढ्नुहोस् »

बंगलामुखी सहकारीलाई प्राधिकरणबाट संस्था सञ्चालन इजाजत

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं.२ बसिडोलमा मुख्य कार्यालय रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले ‘संस्था सञ्चालन इजाजतपत्र’ लिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य … पूरा पढ्नुहोस् »

सहारा नेपाल साकोसको कुल सम्पत्ति २० अर्ब नजिक

काठमाडौं । बिर्तामोड २ चारपाने, झापामा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति २० अर्ब नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८२।८२ को पौष … पूरा पढ्नुहोस् »

लामिछाने विरुद्ध लगाइएका अभियोग हटाउने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइका लागि पेसी तोकिएको … पूरा पढ्नुहोस् »

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक साधारणसभा प्रतिवेदन नबुझाएसम्म खारेजीको अनुमति नदिने जनाएको छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको … पूरा पढ्नुहोस् »

किसान सहकारी र निसर्ग हस्पिटलबीच सम्झौता, सदस्य र एकाघर परिवारको उपचारमा विशेष छुट

धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरू र एकाघर परिवारका सदस्यहरुले अब धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्। सुदूरपश्चिममै सबैभन्दा धेरै (९३ हजार) … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोसले पनि पायो प्राधिकरणबाट इजाजतपत्र

काभ्रे । चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले पनि इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्नका … पूरा पढ्नुहोस् »