बंगलामुखी सहकारीलाई प्राधिकरणबाट संस्था सञ्चालन इजाजत

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं.२ बसिडोलमा मुख्य कार्यालय रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले ‘संस्था सञ्चालन इजाजतपत्र’ लिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य … पूरा पढ्नुहोस् »