महाहर्षित सहकारी संस्थाले पायो बचत ऋणको कारोबार गर्न इजाजत

काठमाडौं । पुरानो सिनामंगल पेप्सीकोलामा रहेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले ‘संस्था सञ्चालन इजाजतपत्र’प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि इजाजतपत्र … पूरा पढ्नुहोस् »