रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध नेविसंघले निकाल्यो राँके जुलुस

रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको तयारीविरुद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको छ । काठमाडौंको कोटेश्वरमा नेविसंघले राँके जुलुस निकालेको हो ।

 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *