लामिछानेलाई ६० लाख धरौटी गर्ने काठमाडौं जिल्ला अदालतको आदेश उच्चबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराधमा रवि लामिछानेलाई ६० लाख धरौटी हुने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ । बिहीबार उच्च अदालतका न्यायाधीशहरू खडानन्द … पूरा पढ्नुहोस् »

रविसँगै सहकारी ठगीमा जोडिएका पूर्वडीआईजी जोशी किन थुनामै ?

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्तलगत्तै राजनीतिमा सक्रिय छन् । बुटवलको सुप्रिम सहकारी तथा विभिन्न पाँचवटा सहकारीको रकम अपचलन गरेको आरोप खेपिरहेका लामिछाने गत वर्षदेखि पुर्पक्षका लागि … पूरा पढ्नुहोस् »

शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिटको १६ औं साधारण सभा सम्पन्न,समग्र वित्तीय सुचाकाङ्कहरुमा वृद्धि गर्न सफल

काठमाण्डौं । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभले गत आर्थिक बर्षमा समग्र वित्तीय सुचाकाङ्कहरुमा वृद्धि गर्न सफल भएको छ । संस्थाले आर्थिक बर्ष २०८०।८१ को तुलनामा आर्थिक बर्ष २०८१।८२ मा … पूरा पढ्नुहोस् »

भक्तपुर जिल्ला बचत संघको संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिबिच परिचयात्मक कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिबिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी अभियानका … पूरा पढ्नुहोस् »

एकीकृत फ्रेण्डसिप सहकारीले प्राधिकरणबाट पायो इजाजतपत्र

दोलखा । जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले ‘सहकारी संस्थाको सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार … पूरा पढ्नुहोस् »

श्री गणेश बहुउद्देश्यीय सहकारीको २५औँ वार्षिक साधारण सभा र रजत जयन्ती सम्पन्न

ललितपुर । श्री गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा तथा रजत वर्ष जयन्ती ललितपुरको शंखमूलस्थित यल दरबार भेन्यूमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रत्नलाल महर्जनको … पूरा पढ्नुहोस् »

महाहर्षित साकोसको शेयर पुँजी र जगेडा कोष मजबुत

काठमाडौं । काठमाडौंको पुरानो सिनामंगल पेप्सीकोलामा रहेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको वित्तीय अवस्था मजबुत रहेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्दै आएको उक्त संस्थाले शेयर पुँजी … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको २५औं साधारणसभा,भक्तपुर जिल्लाकै उत्कृष्ट सहकारी हुन सफल

भक्तपुर । मध्यपुर थिमि ४ मा उत्कृष्ट ब्यवस्थापनका साथ सञ्चालित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभा थिमि बैंक्वेटमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन संस्थाका अध्यक्ष … पूरा पढ्नुहोस् »

काभ्रेपलाञ्चोक जिल्ला बचत संघको अध्यक्षमा पुनः कायस्थ

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २८ औं साधारण सभा सम्पन्न भएको छ । सभाले उदयराम कायस्थको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । कायस्थ … पूरा पढ्नुहोस् »

बाघ आयो,सहकारी जोगाएर राख्नू : संयोजक प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध खनिएका छन् । स्याङ्जाको वालिङमा उक्त अभियानले आज गरेको कार्यक्रममा … पूरा पढ्नुहोस् »