दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर

काठमाडौं । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा अब्बल दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ । यो निश्चित समयका लागि … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकले द सोल्टी होटल एण्ड रिर्सोटमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् … पूरा पढ्नुहोस् »

अष्ट्रेलियामा सर्भर राखेर कर छली

काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेको एक कम्पनीका सेयरधनी तथा सञ्चालकहरूले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । त्यसरी कर छलीमा काठमाडौं महानगरपालिका–३२ … पूरा पढ्नुहोस् »

एलएस अटोका दुई नयाँ ईभी ‘नाइमा मोबिलिटी एक्स्पो’ मा सार्वजनिक हुदैं

काठमाडौं । एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा दुई नयाँ मोडेल सार्वजनिक गर्ने भएको छ । नेक्सन भेन्चरले ‘एलईभी ०५’ र ‘एलईभी एक्स’ … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा आज सामान्य वृद्धि

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको छ ।  आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका ३ करोड ३६ लाख … पूरा पढ्नुहोस् »

कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलनमा

काठमाडौं । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ताको माग राख्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलन गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको अगुवाइमा सोमबार व्यवसायीहरू विरोधमा उत्रिएका हुन् ।सरकारले … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान एमडीआरटी २०२६ का लागि छनोट

काठमाण्डौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान अन्तर्राष्ट्रिय स्तरको अत्यन्त प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (MDRT) को २०२६ का लागि छनोट भएका … पूरा पढ्नुहोस् »

राजेन्द्र शाक्यको रोयल टुलिप होटल सञ्चालनमा

काठमाडौं । व्यवसायी राजेन्द्र शाक्यले भित्र्याएको रोयल टुलिप ब्राण्डको होटल सञ्चालनमा आएको छ । यसले हालसम्म संचालनमा रहेकामध्ये सबैभन्दा ठूलो पाँचतारे होटलको रुपमा सेवा सुरु गरेको छ । ललितपुरको ग्वार्कोमा … पूरा पढ्नुहोस् »

१ लाख जम्मा गरेर लामिछानेले लिए भोलिपल्टै डेढ करोड ऋण !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वीरगन्जको सानोपाइला सहकारीबाट सदस्य बनेको भोलिपल्टै डेढ करोड रुपैयाँ ऋण लिएको पाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले पर्सा … पूरा पढ्नुहोस् »

सिटिजन लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन

काठमाण्डौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च … पूरा पढ्नुहोस् »