लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०।८१ (२०२३।२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । … पूरा पढ्नुहोस् »