कानुनी प्रक्रिया मान्छौँ, आवश्यक परे सुधारात्मक कदम चाल्छौँ : जगदम्बा होल्डिङ्स

काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्सले सरकारका निकायले गरिरहेको अनुसन्धानका विषयमा कानुनी र नियामकीय प्रकृयालाई सम्मान गर्ने बताएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा अध्यक्ष सुलभ अग्रवाल पक्राउ … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैंक कोष प्रवर्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । नेपाल धितोपत्र … पूरा पढ्नुहोस् »

हिमालयन लाइफका नवनियुक्त अध्यक्ष बजाजले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सी.ए. नारायण बजाजले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलले बुक बिल्डिङमार्फत आईपीओ बिक्री गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने भएको छ । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशन प्रक्रियाका लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल … पूरा पढ्नुहोस् »

वैशाख १ देखि १५ सम्म ५०० रुपैयाँमा स्काईवाक चढ्न पाइने

काठमाण्डौं । नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा काठमाडौंको कमलादीस्थित स्काईवाक नेपालले आकर्षक छुटको अफर ल्याएको छ। स्काईवाक नेपालले सीमित समयका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने भएको हो। अर्थात् … पूरा पढ्नुहोस् »

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता

काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

वैष्णवी सहकारी संस्थाद्वारा बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

धनुषाको जनकपुरधाममा मुख्य कार्यालय रहेको वैष्णवी बचत तथा ऋण सहकारी संस्थाले बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ । नयाँ वर्ष २०८३को अवसर पारेर ‘स्वच्छ वातावरण, समृद्ध समाज – हाम्रो … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंकद्वारा मकवानपुरस्थित आमा घर सेवालाई सहयोग

काठमाण्डौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मनहरी–८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ आरओ वाटर प्युरिफायर जडान … पूरा पढ्नुहोस् »

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ । यी पुनर्परिभाषित उद्देश्यले विश्वास, उत्थानशीलता र तयारीप्रति बैंकको प्रतिबद्धतालाई पुनः … पूरा पढ्नुहोस् »

जालपादेवी केबलकारको प्रगति ५० प्रतिशत

काठमाडौं । कैलालीको लम्कीचुहा ३ मा निर्माणाधीन जालपादेवी केबलकार परियोजनाको प्रगति करिब ५० प्रतिशत पुगेको छ । सन् २०२६ फेब्रुअरी मध्यसम्म केबलकार खण्डमा करिब ४६ प्रतिशत वित्तीय प्रगति भए पनि … पूरा पढ्नुहोस् »