गोर्खाज फाइनान्स र हिमालय अर्गनाइजेसनबीच सम्झौता, ईभी किन्दा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेड र हिमालय अर्गनाइजेसनबीच कमर्सियल तथा विद्युतीय सवारी साधन खरिदका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । नेपालमा वातावरणमैत्री, आधुनिक र दिगो यातायातलाई … पूरा पढ्नुहोस् »