एनआईसी एशिया बैंकद्वारा कैलालीका ३ विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग गरेको छ । कैलालीको टिकापुर नगरपालिका–९, झुङ्गास्थित सेती मैयाँ चौधरी माध्यमिक … पूरा पढ्नुहोस् »

अब जो पनि सहकारीका सञ्चालक र व्यवस्थापक बन्न नपाउने

काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृत (व्यवस्थापक) को न्यूनतम शैक्षिक योग्यता तथा अनुभव तोडिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले … पूरा पढ्नुहोस् »

युनाइटेड ट्रेडर्स सिन्डिकेटद्धारा बाढी प्रभावितका लागि सरकारको कोषमा ३ करोड सहयोग

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । युटीएसले टोयोटा मोटर एसियासँगको समन्वय … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको वार्षिक साधारणसभा असोज २८ गते आयोजना गर्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभा असोज २८ गते आयोजना गर्ने भएको छ। बैंकको असोज ५ गते बसेको सञ्चालक समितिको ४८३औं बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान … पूरा पढ्नुहोस् »

अथरले सुर्खेतमा सञ्चालनमा ल्यायो १६ औँ अनुभव केन्द्र

काठमाडौँ। अथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्कलाई थप विस्तार गर्दै असोज ५, २०८३ मा वीरेन्द्रनगर–१२, एयरपोर्ट चोक, सुर्खेतमा आफ्नो १६औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। नयाँ अनुभव केन्द्रमार्फत सुर्खेत … पूरा पढ्नुहोस् »

नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभि लाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यो अवधिमा ग्राहकहरुले … पूरा पढ्नुहोस् »

धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन

काठमाण्डौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पसचोकमा १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन … पूरा पढ्नुहोस् »

नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भव्य रूपमा … पूरा पढ्नुहोस् »

प्रभु बैंकले ल्यायो प्रवासी नेपालीका लागि आकर्षक घर कर्जा योजना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले विदेशमा रही काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै “प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३।८४” सार्वजनिक गरेको छ। यस योजनामार्फत प्रवासी … पूरा पढ्नुहोस् »

सामसङले नेपाली बजारमा ल्यायो ‘ग्यालेक्सी एस२६ एफई’

काठमाण्डौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ परिवारमा नयाँ सदस्यका रूपमा ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ । यो वान यूआई ९ सहित आउने ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन भइ, सुरुदेखि … पूरा पढ्नुहोस् »