युनाइटेड ट्रेडर्स सिन्डिकेटद्धारा बाढी प्रभावितका लागि सरकारको कोषमा ३ करोड सहयोग
काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । युटीएसले टोयोटा मोटर एसियासँगको समन्वय … पूरा पढ्नुहोस् »

















